बालकोटमै दुई जना ढलमा पुरिए

समाचार

काठमाडौं, ३ वैशाख

भक्तपुरस्थित बालकोटमा दुई जना ढलमा पुरिएका छन् ।

ढलमा पुरिएर दुई जना गम्भीर घाइते भएको प्रहरीको भनाइ छ । उनीहरूको उद्धारकार्य जारी रहेको छ पहिचान हुन नसकेको भक्तपुरका एसपी प्रजित केसीले जानकारी दिए ।

उद्धार गरेर उनीहरूलाई अस्पताल पठाउने कार्य भैरहेको तथा ढलमा कसरी पुरिए बन्ने खुल्न नसकेको उनको भनाइ छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *