बलिउड अभिनेत्री हुमा कुरैशीको भाइको हत्या
मुम्बई, २३ साउन । अभिनेत्री हुमा कुरैशीको काकाको छोराको हत्या भएको खबर आएको छ । दिल्लीको निजामुद्दीन क्षेत्रमा पार्किङलाई लिएर भएको विवादका कारण अभिनेत्रीका भाइको हत्या भएको बताइएको छ ।प्रहरीका अनुसार घटना ७ अगस्ट बिहीबार राति निजामुद्दीनको जंगपुरा भोगल लेनमा भएको हो । प्रहरीले यस घटनामा संलग्न दुई अभियुक्तलाई पक्राउ गरेको छ । […]
पुरा पढ़नुश