मेक्सिको, क्यानडा र चीनमा कर लागु गरेपछि अमेरिकी शेयर बजारमा गिरावट
काठमाडौँ,२० फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजदेखि मेक्सिको, क्यानडा र चीनमा कर लागु गर्ने घोषणा गरेपछि अमेरिकी शेयर बजारमा ठूलो गिरावट आएको छ । डाउ जोन्स १.४ प्रतिशत, एसएन्डपी ५०० १.७५ प्रतिसत र नास्ड्याक २.६ प्रतिशतले घटेको छ । पारस्परिक करहरू अप्रिल २ बाट लागू हुने भए पनि, ट्रम्पले मंगलबारदेखि अमेरिकामा मेक्सिको र क्यानडाबाट […]
पुरा पढ़नुश