सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अमेरिकी व्यवसायीलाई अर्थमन्त्री पौडेलको आग्रह

वासिङ्टन डिसि,९ कार्तिक  । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको सूचना प्रविधि उद्योगमा लगानी गर्न अमेरिका चेम्बर अफ कमर्सका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । विश्व बैंक समूह र अन्तर्राष्ट्रय मुद्रा कोषको वार्षिक बैठकमा सहभागि हुने क्रममा  हाल संयुक्त राज्य अमेरिकाको वासिङटन डिसीमा  रहेका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलले आज कमर्सका प्रतिनिधिहरुसंग भएको राउण्डटेवल बैठकमा उक्त आग्रह […]

पुरा पढ़नुश

आईफोन पहिलो पटक कसरी सिर्जना गरिएको थियो ?

काठमाडौँ,२५ भदौ  । अन्तर्राष्ट्रिय टेक कम्पनी एप्पलले आफ्नो १६औं सिरिजको आइफोन लन्च गरेको छ  । यो नयाँ सिरिजमा एप्पलले धेरै नयाँ फिचर थपेको छ । एप्पलको नयाँ १६ सिरिजमा आइफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्समा चारवटा मोबाइल लन्च गरेको छ । यस सिरिजभन्दा पहिले, एप्पलले धेरै प्रकारका मोबाइल, […]

पुरा पढ़नुश

एनसेलको सेयर बिक्री सम्बन्धमा छानबिन हुन्छ : प्राधिकरण अध्यक्ष खनाल

काठमाडौं, २० मंसिर । टेलिकम कम्पनीहरुको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेलको सेयर किनबेच सम्बन्धमा छानबिन हुने बताएका छन् । बुधबार संसदको लेखा समिति बैठकमा अध्यक्ष खनालले एनसेलको सेयर खरिद बिक्रीको अंक र प्रक्रिया शंकास्पद रहेकाले छानबिन हुने बताएका हुन् । एनसेलको स्वामित्व रहेको रेनाल्ड होल्डिङको शतप्रतिशत सेयर खरिद बिक्रीका लागि आजियटा […]

पुरा पढ़नुश

जसपा नेपालको केन्द्रिय समिति बैठक बस्दै, मस्यौद बिद्यान अनुमोदन गर्ने

काठमाडौं, ९ असार । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)को आज केन्द्रिय समितिको बैठक बस्दैँछ ।   भोली देखी सुरु हुने बिद्यान अधिवेसनको अन्तिम तयारीका लागि आज केन्द्रिय समिति बैठक बस्न लागेको हो ।   सो पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार भोली देखी नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुने बिद्यान अधिवेसनमा प्रस्तुत हुने मस्यौदा बिद्यानलाई अनुमोदन […]

पुरा पढ़नुश

‘व्हाट्सएप’मा अब ‘च्याट’ गोप्य राख्न सकिने

  काठमाडाैं, २ जेठ । मार्क जुकरबर्गले व्हाट्सएप वार्तालाई अझ सुरक्षित बनाउने उद्देश्यले नयाँ फिचर लन्च गरेका छन्।   यो फिचरलाई ‘व्हाट्सएप च्याट लक’ फिचर भनिन्छ।   ह्वाट्सएपको स्वामित्वमा रहेको कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गले फेसबुक पोस्टमा च्याट लक फिचर सुरु भएको जानकारी दिएका छन्। उनले लेखेका छन्, ‘व्हाट्सएपमा नयाँ लक गरिएको च्याटले तपाईको कुराकानीलाई थप […]

पुरा पढ़नुश

प्रेस काउन्सिलमा जागिर खुल्यो

काठमाडौं, २९ बैशाख । नेपाल प्रेस काउन्सिलमा जागिर खुलेको छ ।   अधिकृत प्रशासन (छैठौं) सहित १२ जनाका लागि जागिर खुलेको हो । आगामी २०८० जेठ १८ सम्म आवाश्यक योग्यता पुगेका उम्मेदवारले निवेदन दिन सक्नेछन भने दोब्बर दस्तुर तिरेमा जेठ २५ सम्म निवेदन दिन सक्ने काउन्सिलले जनाएको छ ।   जसअनुसार अधिकृत (प्रशासन) छौठौ खुल्ला […]

पुरा पढ़नुश

बैशाख ६ र ७ गते भिटामिन ए तथा जुकाको औषधि खुवाइने

काठमाडौं, ३ वैशाख सरकारले बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन कार्यक्रम सञ्चालन गर्ने भएको छ । ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आफ्‍ना बालबालिकाहरूलाई नजिकैको महिला सामुदायिक स्वास्थ्य […]

पुरा पढ़नुश

आजदेखि व्यक्तिगत घटना दर्ता सप्ताह सुरु

काठमाडौं, १ वैशाख । देशभर शुक्रबारबाट व्यक्तिगत घटना दर्ता सप्ताह सुरु भएको छ । सरकारले १ वैशाखदेखि एक साता व्यक्तिगत घटना दर्ता सप्ताह चलाएको हो । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले व्यक्तिगत घटना समयमै दर्ता गराउन नागरिक जागरुक गराउन सप्ताहव्यापी अभियान सुरु गरेको हो । शुक्रबारदेखि ७ वैशाखसम्म देशैभर व्यक्तिगत घटना दर्ता सप्ताह […]

पुरा पढ़नुश

आज वर्षा र हिमपातको सम्भावना।

काठमाडौं, ९ पुस हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । तराईसहित विभिन्न क्षेत्रमा तुवाँलो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेश र बागमतीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसबाहेक विभिन्न पहाडी […]

पुरा पढ़नुश

समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत साईबर अपराध सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न।

बिरगंज , पुस ७ गते बिहीबार । रसीद आलम सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ को आयोजनामा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. २ छपकैया स्थित रहेको आईडियल एकेडेमी स्कुलमा साईबर अपराध सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको छ ।सो कार्यक्रममा ९ र १० कक्षाका ५० जना […]

पुरा पढ़नुश