वडा सदस्यहरूसँग बिरगंजका कार्यवाहक नगर प्रमुख आलमको अन्तरक्रिया, विकास र सुशासनमा जोड
वीरगञ्ज, असार ६ ।वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले महानगरका ३२ वटै वडाका वडा सदस्यहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गर्दै विकास निर्माण, सुशासन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा व्यापक छलफल गर्नुभएको छ। महानगरपालिकामा आयोजित कार्यक्रममा वडा नं. १ देखि ३२ सम्मका वडा सदस्यहरूले आफ्नो–आफ्नो वडाका आवश्यकता, स्थानीय समस्या तथा विकासका प्राथमिकताबारे […]
पुरा पढ़नुश