समानुपातिक मतगणना सकियो : रास्वपाको वर्चस्व, ५७ सिट थपिने
काठमाडौं, २७ फागुन । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले समानुपातिकतर्फको सम्पूर्ण मतगणना सकिएको जानकारी दिएका छन्। मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी मत प्राप्त गर्दै समानुपातिकतर्फ ५१ लाख ३९ हजार २३५ मत पाएको छ। प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकबाट थप ५७ सिट प्राप्त गर्ने […]
पुरा पढ़नुश