समाचार
पर्सामा वडाध्यक्षमाथि चक्कु देखाएर लुटपाटको प्रयास, १५ वर्षीय किशोर पक्राउ
वीरगञ्ज, भदौ २७। पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ का वडाध्यक्ष अशेश्वर प्रसाद यादवमाथि मध्यरातमा चक्कु देखाएर लुटपाट गर्ने प्रयास भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १५ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ। मिति २०८३ भदौ २६ गते राति करिब ११ बजेको समयमा सखुवा प्रसौनी गाउँपालिका–६ स्थित हुलाकी सडकखण्डमा घटना भएको पर्सा प्रहरीले पुष्टि गरेको छ। […]
विचार
हिन्दु आस्थाको पर्व: छठ
मुकुन्द प्रसाद भट्टाराई सँस्कृतिले भरिपूर्ण भएको देश नेपालमा दशैं, इद र तिहार सकिन नपाउँदै तराईवासीहरूलाई प्रमुख चाड छठको चटारोले छोपेको हुन्छ । नेपालको मध्य र पूर्वी तराईका छठका लागि नगर क्षेत्रका पोखरीको सफाई पश्चात् घर, चोक, गल्ली तथा नदी पोखरीहरू बेहुलीझैँ झिलिमिलि सिंगारिन्छन् । त्यसैगरी हरेक घर, चोक, छठका गीतले वातावरण गुञ्जायमान बनिरहेका हुन्छन् । […]
आज जनै पूर्णिमा: कस्तो छ शास्त्रीय मान्यता ?
काठमाडौँ,३ भदौ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा […]
बिजनेश
११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन, गत वर्षको भन्दा ८८ अर्ब बढी
काठमाडौं, असार २ । चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार २०८२ साल असार ३१ गतेसम्म संकलित राजस्व गत वर्षको सोही अवधिको भन्दा ८८ अर्ब रुपैयाँ बढी हो । गत वर्ष यसै अवधिमा ९ खर्ब ३९ अर्ब रुपैयाँ संकलन भएको थियो । अहिले संकलित […]
जापानलाई पछि पार्दै भारत बन्यो विश्वको चौथौं ठुलो अर्थतन्त्र, १० बर्षमा नै दोब्बर
नयाँ दिल्ली, २४ बैशाख । जापानलाई पछि पार्दै भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ । वर्ल्ड इको आउटलुकको रिपोर्टमा यो जानकारी आएको हो । वर्ल्ड इको आउटलुकका अनुसार भारतको जीडीपी अप्रिल महिनामा बढेर ४.१८७ ट्रिलियन डलर पुगेको छ। जुन अमेरिका, चीन र जर्मनीपछि चौथो स्थानमा छ । अमेरिका पहिलो नम्बरमा छ, जसको […]
मेक्सिको, क्यानडा र चीनमा कर लागु गरेपछि अमेरिकी शेयर बजारमा गिरावट
काठमाडौँ,२० फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजदेखि मेक्सिको, क्यानडा र चीनमा कर लागु गर्ने घोषणा गरेपछि अमेरिकी शेयर बजारमा ठूलो गिरावट आएको छ । डाउ जोन्स १.४ प्रतिशत, एसएन्डपी ५०० १.७५ प्रतिसत र नास्ड्याक २.६ प्रतिशतले घटेको छ । पारस्परिक करहरू अप्रिल २ बाट लागू हुने भए पनि, ट्रम्पले मंगलबारदेखि अमेरिकामा मेक्सिको र क्यानडाबाट […]
जीवनशैली
यो भिटामिनको कमीले दिमागमा आउँछ नकारात्मक बिचार
काठमाडौं, १४ भदौं । शरीरलाई स्वस्थ रहन र महत्त्वपूर्ण दैनिक कार्यहरू गर्न धेरै प्रकारका पोषक तत्वहरू चाहिन्छ। यसमा प्रोटिन, भिटामिन र मिनरल्स पनि पाइन्छ । भिटामिन शरीरको लागि धेरै महत्त्वपूर्ण छ। भिटामिन बि १२ विभिन्न प्रकारका खानाहरूमा पनि पाइन्छ। भिटामिन बी १२ले शरीरमा धेरै चीजहरू नियन्त्रण गर्छ । यसले शरीरमा रातारात रक्तकोष र डीएनए […]
सुचनाप्रविधि
नेपालमा इन्टरनेटको नयाँ युग — वर्ल्डलिंकले सार्वजनिक गर्यो ‘Wi-Fi 6G’! स्पिड ४ गुणा फास्ट हुने दाबी
काठमाडौं, कार्तिक २५ । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले देशमै पहिलो पटक ‘वाई–फाई 6G’ सेवा सुरु गरेको छ । कम्पनीले नयाँ पुस्ताको लागि अत्याधुनिक इन्टरनेट प्रविधि सार्वजनिक गर्दै, यसले नेपाली उपभोक्ता र व्यवसायका लागि इन्टरनेट प्रयोगको अनुभवलाई नयाँ स्तरमा पुर्याउने दाबी गरेको छ। कम्पनीका अनुसार **‘वर्ल्डलिंक सिक्सजी’**ले हाल प्रयोगमा रहेको वाई–फाई […]
ट्रम्पलाई छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता
काठमाडौं, १६ बैशाख । एलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्स एआइ र च्याटिङ एप टेलिग्रामबीच ठूलो साझेदारी भएको छ। यो सम्झौतापछि अब मस्कको चर्चित एआई च्याटबोट ग्रोक टेलिग्राममा पनि आउने भएको छ। टेलिग्रामका संस्थापक पावेल दुरोव आफैले यो जानकारी दिएका छन्। यो साझेदारी एक वर्षका लागि रहेको र टेलिग्रामका एक अर्बभन्दा बढी प्रयोगकर्ताले यसबाट […]
प्रदेश
ह्युमन लभ च्यारिटी फण्डद्वारा वीरगञ्जमा मिलन समारोह, मानव सेवा आश्रममा खाजा वितरण
पर्सा, २० बैशाख । सामाजिक सेवा तथा मानवीय सहयोगमा सक्रिय ह्युमन लभ च्यारिटी फण्ड ले वीरगञ्जस्थित मानव सेवा आश्रममा “मिलन समारोह” कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। डा. एम.डी. इमरान अहमदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देवेश गुप्ता प्रमुख अतिथि तथा लायन्स क्लब पोखरियाका अध्यक्ष निजामुद्दिन समानी विशिष्ट अतिथिका रूपमा सहभागी रहेका थिए। त्यसैगरी शिक्षा प्रेमी सलाउद्दिन […]
बिहारको आदापुर थानामा भ्रष्टाचार विरुद्ध ठूलो कारबाही: मुंशी रंगेहात पक्राउ, थानाध्यक्ष निलम्बित
पूर्वी चम्पारण (मोतिहारी), २९ चैत ।बिहारमा भ्रष्टाचार नियन्त्रणका लागि गरिएको कडा कदम अन्तर्गत निगरानी अन्वेषण ब्यूरोले आदापुर थानाका एक निजी मुंशीलाई घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्तिको पहिचान इन्तखाब आलमका रूपमा भएको छ। प्राप्त जानकारी अनुसार, आलमले शस्त्र लाइसेन्सको सत्यापन गरिदिने नाममा सेवाग्राहीसँग १४ हजार भारतीय रुपैयाँ घुस मागेका थिए। यसबारे […]
बिहारमा दिनदहाडै विभत्स हत्या, राजनीतिक आरोप–प्रत्यारोप चर्कियो
बिहार,२६ चैत । बिहारको अररिया जिल्लाको फारबिसगंजमा अत्यन्तै हृदयविदारक घटना सार्वजनिक भएको छ। स्थानीय बजार क्षेत्रमा एक व्यक्तिले अर्को व्यक्तिको सरेआम घाँटी रेटी हत्या गरेको र त्यसपछि सयौँ मानिसको अगाडि मृतकको टाउको बोकेर हिँडेको घटना बाहिरिएको हो। घटनापछि मृतकका आफन्तहरूले पनि आरोपित व्यक्तिलाई खोजी गरी हत्या गरेको बताइएको छ। यस घटनाले क्षेत्रको सुरक्षा अवस्था र […]
खेलखुद
भारत टी–२० विश्वकपको च्याम्पियन : न्युजिल्याण्डमाथि ९६ रनको शानदार जित, कीर्तिमानी तेस्रो उपाधि
अहमदाबाद ,२५ फागुन । भारतले न्युजिल्याण्डलाई पराजित गर्दै टी–२० विश्वकपको उपाधि जितेको छ। आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा सम्पन्न फाइनलमा साबिक विजेता भारतले न्युजिल्याण्डलाई ९६ रनले हराउँदै कीर्तिमानी तेस्रो पटक टी–२० विश्वकपको उपाधि जितेको हो। यससँगै भारत लगातार दोस्रो पटक च्याम्पियन बन्ने पहिलो राष्ट्रसमेत बनेको छ। यसअघि भारतले सन् २०२४ मा अमेरिका र वेस्ट […]
Trending Posts
-
Free MetArt Porn Pics commented on अवैध बालुवा उत्खननमा पर्सा प्रहरीको कडा कारबाही, २ ट्याक्टर र १ जेसीबीसहित ३ चालक पक्राउ: Great post,Thanks for sharing
-
369betlogin commented on ब्राउन सुगरसहित २२ वर्षीय युवक वीरगञ्जबाट पक्राउ, पर्सा प्रहरीद्वारा अनुसन्धान जारी: The login process is quick and secure which I real
-
Free Porn Pics commented on सभ्य र भव्य रूपमा सम्पन्न गहवा माई रथयात्रा, स्थानीय सुरक्षाकर्मीको कुशल रणनीतिले शान्तिपूर्ण रूपमा सम्पन्न: ya,im here
-
ExoWatts commented on सभ्य र भव्य रूपमा सम्पन्न गहवा माई रथयात्रा, स्थानीय सुरक्षाकर्मीको कुशल रणनीतिले शान्तिपूर्ण रूपमा सम्पन्न: Great content! Keep up the good work!
-
Brady2400 commented on सभ्य र भव्य रूपमा सम्पन्न गहवा माई रथयात्रा, स्थानीय सुरक्षाकर्मीको कुशल रणनीतिले शान्तिपूर्ण रूपमा सम्पन्न: https://shorturl.fm/co0U7
ताजा खबर
- पर्सामा वडाध्यक्षमाथि चक्कु देखाएर लुटपाटको प्रयास, १५ वर्षीय किशोर पक्राउ
- बिरगंज -१६ रजतजयन्ती चोकबाट ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एकजना पक्राउ
- ग्रीनल्यान्ड माविमा विद्यार्थीलाई ब्याच वितरण तथा शपथ ग्रहण, नेतृत्व र अनुशासनमा जोड
- कलैयामा सुमोको ठक्करबाट १९ वर्षीय युवकको मृत्यु, १३ घण्टापछि पहिचान खुल्यो
- तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश : जलवायु संकटको आवाज बोकेर वीरगञ्जको टोली जोमसोम जाँदै
