भारत टी–२० विश्वकपको च्याम्पियन : न्युजिल्याण्डमाथि ९६ रनको शानदार जित, कीर्तिमानी तेस्रो उपाधि

अहमदाबाद ,२५ फागुन । भारतले न्युजिल्याण्डलाई पराजित गर्दै टी–२० विश्वकपको उपाधि जितेको छ। आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा सम्पन्न फाइनलमा साबिक विजेता भारतले न्युजिल्याण्डलाई ९६ रनले हराउँदै कीर्तिमानी तेस्रो पटक टी–२० विश्वकपको उपाधि जितेको हो। यससँगै भारत लगातार दोस्रो पटक च्याम्पियन बन्ने पहिलो राष्ट्रसमेत बनेको छ। यसअघि भारतले सन् २०२४ मा अमेरिका र वेस्ट […]

पुरा पढ़नुश

अन्ततः शुभम गिलले तोडे बिराट कोहलीको किर्तिमान

काठमाडौं, २८ असार । शुभमन गिल यतिबेला उत्कृष्ट फर्ममा छन् । भारतीय टेस्ट टोलीको जिम्मेवारी लिएपछि पञ्जाबका यी दायाँ हाते ब्याट्सम्यानले धेरै रन बनाएका छन् ।   पहिलो दुई खेलको चार इनिङ्समा कुल ५८५ रन बनाएपछि गिलले शुक्रबार ११ जुलाईमा लर्ड्स टेस्टको पहिलो इनिङ्समा १६ रन बनाएर इतिहास रचेका थिए । गिलले इंग्ल्याण्डमा खेलिएको टेस्ट […]

पुरा पढ़नुश

१८ बर्ष पछि बेंगलुरुले बन्यो आईपीएल बिजेता

  काठमाडौं, २१ जेठ । १८ बर्ष पछि रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि जितेको छ । मंगलबार राती भएको फाइनलमा पञ्जाब किङ्सलाई जम्मा ६ रनले हराउँदै बेंगलुरुले आईपीएलको उपाधि जितेको हो । बेंगलुरुले दिएको १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनाउन सफल भयो । अन्तिम […]

पुरा पढ़नुश

आइपीएल बिजेता बैंग्लरूले २० करोड लैजादाँ अरूले कति पाए रकम ?

काठमाडौं, २१ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा नयाँ च्याम्पियन बनेको छ ।   रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै १८ औं सिजनको उपाधि जितेको हो ।   आरसीबीले पहिलो पटक आईपीएलको उपाधि जितेको भएपनि पञ्जाबको ट्रफी जित्ने धेरैको अपेक्षा थियो तर नतिजा उल्टो भयो । उपाधि जिते […]

पुरा पढ़नुश

एक साता स्थगित आईपीएल पुनः आजवाट सुरु हुदैँ

काडमाडौं, ३ जेठ । भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको आईपीएल २०२५ पुनः आजबाट सुरू हुदैँछ ।   आतंककारी समुदायले काश्मिरको पहलगाममा २२ जनाको हत्याको जवाफमा भारतले ‘अप्रेसन सिन्दुर’ सुरू गरे पछि तनावको बिचमा गत साता जारी खेल रोकिएको थियो ।   भारत र पाकिस्तानका बिचमा तनाव ब्यवस्थापन भइ युद्द बिराम भए पछि पुन […]

पुरा पढ़नुश

यी हुन विश्वका सबैभन्दा धनी पाँच क्रिकेटर

काठमाडौं, ३ जेठ । विश्वभर धेरै यस्ता क्रिकेटर छन्, जससँग अहिले अथाह सम्पत्तिको थुप्रो रहेको छ । यसमा केही खेलाडीको कुल सम्पत्ति १०० मिलियन डलर भन्दा बढी रहेको छ। उसो भए आउनुहोस्, आज हामी विश्वका सबैभन्दा धनी क्रिकेटरको नामका बारेमा बताउने छौं ।   क्रिकेटलाई विश्वभर नै मन पराइन्छ । यी क्रिकेटरहरूले म्याच खेल्नुका साथै […]

पुरा पढ़नुश

विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

काठमाडौं, २९ बैशाख । विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् ।   कोहलीले सोमबार इन्स्टाग्राममा लेखेका छन्– टेस्ट क्रिकेटले मलाई परिक्षण गरयो,  मलाई आकार दियो, मलाई पाठ सिकायो जुन म जीवनभर सम्झिरहनेछु। खासमा कोहलीले मे १० मा बीसीसीआईलाई टेस्ट क्रिकेटबाट सन्यास लिन चाहेको बताएका थिए । बोर्डले कोहलीलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको […]

पुरा पढ़नुश

उत्तर छाडेर आइपीएलका बाँकी खेल दक्षिण भारतका तीन सहरमा

नयाँदिल्ली, २९ बैशाख । बिगत केही दिन देखिको भारत र पाकिस्तानबीच जारी तनावका कारण मे ९ मा बीसीसीआईले आईपीएल २०२५ एक साताका लागि स्थगित गरेको थियो ।   अब यो टूर्नामेंट पुनः सुरु हुने बारेमा एक ठूलो अपडेट आएको छ।   मिडिया रिपोर्ट अनुसार बोर्डले प्रतियोगिताका बाँकी खेलहरू आयोजना गर्न तीन दक्षिणी शहरहरूलाई छनोट गरेको […]

पुरा पढ़नुश

आईपीएलमा १३ खेल बाँकी, यस्तो छ रस्साकस्सी

काठमाडौं, २६ बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल २०२५) को लिग चरणमा १३ खेलहरू बाँकी छन्। बुधबार चेन्नई सुपर किंग्सले आफ्नो तेस्रो खेल जित्दै कोलकाता नाइट राइडर्सलाई प्लेअफबाट झण्डै बाहिर निकालेको छ । केकेआर अब अन्य टोलीमा निर्भर रहेको छ।   आईपीएलमा बुधबार पहिले ब्याटिङ गर्दै कोलकाताले १७९ रन बनाएको थियो । चेन्नईले लक्ष्य २० […]

पुरा पढ़नुश

बैभव सुर्यबंशी बने, आईपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी

काठमाडौं, १६ बैशाख । सवाई मानसिंह स्टेडियममा गुजरात टाइटन्सविरुद्ध ३५ बलमा शतक प्रहार गर्दै राजस्थानका वैभव सूर्यवंशीले इन्डियन प्रिमियर लिग (आईपीएल) को इतिहासमा सबैभन्दा कान्छो खेलाडी बन्ने कीर्तिमान हासिल गरेका छन् । सूर्यवंशी (१४ वर्ष ३२ दिन) ले मनिष पाण्डे (१९ वर्ष २५३ दिन), ऋषभ पन्त (२० वर्ष २१८ दिन) र देवदत्त पडिक्कल (२० वर्ष […]

पुरा पढ़नुश