प्रहरी महानिरीक्षक सिंह र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता।

काठमाडौं, १६ मंसिर प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थम्पसनबीच भेटवार्ता भएको छ । उनीहरूबीच बिहीबार प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा राजदूत थम्पसनले हालै सम्पन्न आम निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले निर्वाह गरेको विशेष भूमिकाको प्रशंसा गरे । उनले प्रहरीमा […]

पुरा पढ़नुश

भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने

भैरहवा, १४ मंसिर  । नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्राडा चेतराज पन्तले भैरहवास्थित आँखा अस्पताल परिसरभित्रै अत्याधुनिक मोडुलर शल्यक्रिया कक्षसहितको भवन छिटै शुभारम्भ हुने बताएका छन्। नेपाल नेत्र ज्योती संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन सस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पतालको ४०औँ स्थापना दिवसको अवसरमा  पन्तले अस्पतालको स्तरोन्नति समय र समाजको माग सँगसँगै […]

पुरा पढ़नुश

निर्वाचनमा सत्ता र शक्तिले काम गर्दैन : थापा

रुपन्देही-३ लाई यतिबेला देश विदेशमा रहेका नेपालीले विशेष महत्वका साथ हेरिरहेका छन् । स्थानीयतासँगै देश विदेशसम्म राम्रो पहुँच भएका भैरहवाका स्थानीय बासिन्दा समेत रहेका एमाले, राप्रपा र जसपाबाट साझा उम्मेदवार बनेका दीपक बोहोरा र मणिग्राम घर भएका कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोसपाको गठबन्धनका उम्मेदवार बालकृष्ण खाणबीच प्रतिस्पर्धा हुने भएकाले याे क्षेत्र अन्यभन्दा बढी नै चर्चामा छ । यसै सन्दर्भमा तीन […]

पुरा पढ़नुश

उमाशंकरलाई प्रश्न : ‘एमालेमुक्त मधेश’ अभियान छाडेर एमालेमै किन ?

० भदौ, काठमाडौं । कुनै बेला एमालेमुक्त मधेश बनाउने अभियानमा सक्रिय भएका नेता उमाशंकर अरगरिया अहिले नेकपा एमालेमा प्रवेश गर्नेे निर्णयमा पुगेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने तयारी छ । यसै सन्दर्भमा नेता अरगरियासँगको गरिएको कुराकानीको सम्पादित अंश : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा स्थापित नेता हुनुहुन्थ्यो । जिम्मेवारीका दृष्टिले […]

पुरा पढ़नुश

काठमाडौं मलको निर्माण अवैध : नक्सा पास र भवन इजाजत दुवै छैन

२ भदौ, काठमाडौं । सुन्धारास्थित रहेको कर्मचारी सञ्चय कोषको भवन ‘काठमाडौं मल’को नक्सा पास र भवन निर्माण इजजात दुवै नभएको पाइएको छ । आइतबार कर्मचारी सञ्चय कोषका पदाधिकारी काठमाडौं महानगरपालिका बिच भएको छलफलमा २०५७ साल ३० गते वेसमेन्ट पार्किङ र भुइँतल्ला पार्किङको लागि मात्रै नक्सा पास गर्न महानगरपालिकामा निवेदन दिए पनि पास नभएको खुलेको हो […]

पुरा पढ़नुश