गुवाहाटीको होटलमा गोली चल्यो, सञ्चालकसहित पाँच जनाको मृत्यु
गुवाहाटी (भारत), १० कात्तिक। भारतको असम राज्यस्थित गुवाहाटीमा एउटा होटलभित्र गोली चल्दा पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। सोमबार राति भएको उक्त घटनामा एउटै परिवारका चार जनासहित पाँच जनाको ज्यान गएको हो। मृतकहरूमा होटल सञ्चालककी पत्नी र छोरा पनि रहेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार गुवाहाटीको बोरा सर्भिस एरियामा […]
पुरा पढ़नुश