आज वर्षा र हिमपातको सम्भावना।

काठमाडौं, ९ पुस हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । तराईसहित विभिन्न क्षेत्रमा तुवाँलो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेश र बागमतीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसबाहेक विभिन्न पहाडी […]

पुरा पढ़नुश

समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत साईबर अपराध सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न।

बिरगंज , पुस ७ गते बिहीबार । रसीद आलम सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ को आयोजनामा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. २ छपकैया स्थित रहेको आईडियल एकेडेमी स्कुलमा साईबर अपराध सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको छ ।सो कार्यक्रममा ९ र १० कक्षाका ५० जना […]

पुरा पढ़नुश

सांसदहरूको शपथ ग्रहण बिहीबार

काठमाडौं, ४ पुस । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ ग्रहण बिहीबार हुने भएको छ । संघीय संसद सचिवालयका अनुसार ७ पुस बिहीबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रतिनिधिसभा बैठक कक्षमा शपथ गराउने कार्यक्रम छ । शपथ ग्रहणका लागि सांसदहरुलाई बिहान ११ बजे नै राष्ट्रिय पोशाक वा आ–आफ्नो साँस्कृतिक पहिचान झल्कने पोशाकमा आउन […]

पुरा पढ़नुश

पहाडमा बदली, तराईमा हुस्सु।

रसीद आलम । काठमाडौं, २८ मंंसिर हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १ लगायतका पहाडी भूभागमा आंशिक बदली छ भने तराईका केही क्षेत्रमा हुस्सु लागेको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राति […]

पुरा पढ़नुश

एनसेलले माग्यो माफी, सडक विस्तारका क्रममा फाइबर काटिएकाे भनाइ।

रसीद आलम ।काठमाडौं, २२ मंसिर । बिहीबार बिहानदेखि एनसेलको सेवा अवरुद्ध भएको थियो । एनसेलले एक सूचना जारी गर्दै  माफी मागेको छ । सडक विस्तारका क्रममा बुटवल–बर्दघाट र दमौली–आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण एनसेल आजियाटा लिमिटेडले दिँदै आएको सेवा अवरुद्ध भएको हो । एनसेलले कम्पनीका सम्बन्धित् मर्मतसम्भार टोलीहरू फिल्डमा खटाइसकेकाले चाँडै सेवा सुचारु गर्ने प्रयास […]

पुरा पढ़नुश

११ लाख भन्दा बढी ठगी गर्ने पक्राउ: प्रहरी ।

मंसिर ३ काठमाडौं, बेलायत पठाइदिन्छु भनि नगद ११ लाख २० हजार रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं मैतिदेवी बस्ने सोलुखुम्बु थुलुङ गाउँपालिका-२ ठेगाना भएका ३३ वर्षीय तिलक बहादुर बस्नेतलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं पुतलीसडकस्थित रेडजोन फाउन्डेसन कन्सलटेन्सीका संचालक समेत रहेका बस्नेतले पीडितहरूलाई अमेरिका, बेलायत लगायतका देशमा भिषा उपलब्ध गराउने भन्दै प्रलोभन देखाई पटक […]

पुरा पढ़नुश

मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन:निर्वाचन आयोग

काठमाडौं, २६ कात्तिक निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ । आयोगले सखुवानान्कारकट्टी गाउँपालिका सिराहाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत राजिव कुमार झा र सुखीपुर नगरपालिकाका नगरप्रमुख तथा  प्रमुख प्रशासकीय अधिकृत चन्द्रेश्वर प्रसाद यादवलाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन नभएकोमा मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ । नेपालको संविधानको धारा २४७ मा […]

पुरा पढ़नुश

सिम्रौनगढ नगरपालिकाको कार्यालयमा तोडफोड , एक करोड क्षति

वीरगञ्ज – नेपाली काँग्रेसका जनप्रतिनिधि र करारका कर्मचारीले नगरपालिकाको कार्यालयमा तोडफोड गराएको सिम्रौनगढका मेयर किसोरी प्रसाद कलवारले आरोप लगाएका छन् । बिहिबार नगरपालिका प्रागंनमा पत्रकार सम्मेलन गरि मेयर कलवारले सो आरोप लगाएका हुन । उनले बिद्यार्थीहरुलाई उचालेर नेपाली काँग्रेसका जनप्रतिनिधि र करारका कर्मचारीहरुले नगरपालिकाको सम्पतिमा माथि क्षति पु¥याएको दावी गरे । उहाँले पुर्व नगर प्रमुखलाई […]

पुरा पढ़नुश

क्लासिक टेकले ल्यायो ‘बडा फेस्टिबल’ अफर

काठमाण्डाै – नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेपालीहरूको महान् चाड दशैँको मौका पारेर फेस्टिबल अफर ल्याएको छ । यो अफर निम्न वर्गलाई लक्षित गरेर ल्याइएकाे कम्पनीले जनाएकाे छ । अब एक सय एमबीपीएस इन्टरनेट प्याकेजको मासिक सात सय ४१ रुपैयाँ र आईपीटीभीकाे मासिक एक सय ५० रुपैयाँमात्र पर्नेछ । यस्तै ग्राहकले बजारकाे भन्दा ५० […]

पुरा पढ़नुश

काठमाडौं मलको निर्माण अवैध : नक्सा पास र भवन इजाजत दुवै छैन

२ भदौ, काठमाडौं । सुन्धारास्थित रहेको कर्मचारी सञ्चय कोषको भवन ‘काठमाडौं मल’को नक्सा पास र भवन निर्माण इजजात दुवै नभएको पाइएको छ । आइतबार कर्मचारी सञ्चय कोषका पदाधिकारी काठमाडौं महानगरपालिका बिच भएको छलफलमा २०५७ साल ३० गते वेसमेन्ट पार्किङ र भुइँतल्ला पार्किङको लागि मात्रै नक्सा पास गर्न महानगरपालिकामा निवेदन दिए पनि पास नभएको खुलेको हो […]

पुरा पढ़नुश