पर्यटन मन्त्री किराँतीलाइ पितृ शोक

राजनीति समाचार

काठमाडौं, ६ भदौं । सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पित्रुशोक परेको छ ।

 

माओवादी केन्द्रिय सदस्य सुर्य सुबेदीका अनुसार मन्त्री किराँतीका पिताको आज बिहान निधन भएको हो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *