प्रस्तावित बिद्यान माथी माओवादी स्थायी कमिटीमा छलफल हुदैँ

राजनीति समाचार

काठमाडौं, २८ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै छ ।

 

पेरिसडाँडा, कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाईएको छ ।

बैठकमा पार्टीको प्रस्तावित विधान संशोधनबारे छलफल हुने जनाइएको छ ।

 

पार्टीको विधान मस्यौदा समितिले १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरे पछि त्यसमा आज छलफल हुन लागेको हो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *