सिरहामा कार्यरत महिला प्रहरी जवान झुन्डिएको अस्वथामा फेला

समाचार

सिराहा ,जेठ ३२ । सिरहाको जिल्ला प्रहरी कार्यलयमा कार्यरत प्रहरी जवान झुन्डिएको अवस्थामा फेला परेका छ ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान करिश्मा सुनुवार बिहीबार  करिव २ बजेको समयमा आफनै सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेको हो । घट्नाको प्रकृति हेर्दा आत्महत्या नै गरेको देखिएपनी घटना संकास्पद रहेको स्रोतले जनाएको छ।

घटनास्थलमा जान पत्रकारलाई समेत रोक लगाइएको थियोे  ।

बाँके जिल्ला घर भएकी सुनुवारको जिल्ला स्थित कर्जन्हा प्रहरी चौकिमा दरबन्दी रहेपनी काजमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए। प्रहरिले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

 

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *