न्युरोडबाट अवैध ८ किलो सुन बरामद, सुन पसलका सञ्चालक पक्राउ

समाचार

काठमाडौं, २० मंसिर । काठमाडौंको न्युरोडस्थित ‘ओमपाल गोल्ड शप’मा छापा मारेर प्रहरीले अवैध ८ किलो सुन बरामद गरेको छ ।

 

सूचनाका आधारमा मंगलबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारेर अवैध ७ किलो ८ सय ग्राम सुनसहित ओमपाल गोल्ड शप का सञ्चालक पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको छ ।

बरामद सुन केही ढिक्कामा र केही गहना रहेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *