सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको प्रमुख आतिथ्यतामा एसटिएफ तालिम सम्पन्न।

समाचार

पोखरा ,२१ मंसिर ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा मंसिर २०गते सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा संचालित  स्पेशल टास्क फोर्स (एसटिएफ) तालिम सम्पन्न भएको छ ।

महानिरीक्षक अर्यालले तालिम शिक्षालयमा आयोजित समापन समारोहमा तालिममा प्रथम भएका प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक विजय कुँवरलाई पुरस्कार प्रदान गर्नुकासाथै सफलतापूर्वक तालिम हासिल गरेका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत प्रदान गरेका छन् ।
source Apf Nepal

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *