बारा प्रहरीद्वारा ३९ लाख बराबरको अबैध समानसहित ट्रक पक्राउ।
रसीद आलम ,बारा,२० बैशाख। बारा प्रहरीले रु.३९ लाख १८ हजार बराबरको अबैध समान सहित एक ट्रक पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा मातहत ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएका प्रहरी टोलिले वीरगंजबाट चितवन तर्फ जादै गरेको बा २ ख ४१६६ नम्बरको डिब्बे ट्रकलाई चेक जाँच गर्दा बिल भरपाई फरक रहेको र समानको […]
पुरा पढ़नुश