पुर्व प्रधानमन्त्रीका नातीको पेन ड्राइभमा ‘२८०० सेक्स अडियो–भिडियो’, मच्चियो हंगामा

नयाँदिल्ली, १९ बैशाख । भारतका पुर्व प्रधानमन्त्री एचडी देवेगौडाको परिवार सेक्स स्क्यान्डलमा फसेको छ ।   एचडी देवगौडाका नाति र कर्नाटकको हसनका सांसद प्रज्वल रेवन्नाको यौन काण्ड बाहिरिएपछि उनलाई जनता दल (सेक्युलर) बाट हटाउने माग पार्टीभित्र उठ्न थालेको छ । हुबल्लीमा जेडीएस कोर कमिटीको बैठक बस्दैछ, जसमा प्रज्वल रेवन्नालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गर्न सक्छ […]

पुरा पढ़नुश

नेपालले टस हारेर पहिला बलिङ गर्दै, कप्तान रोहितलाई आराम

काठमाडौँ ,१९ बैशाख । नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेल आज हुदै छ । टियु क्रिकेट मैदानमा हुने यस खेलमा वेस्ट इन्डिज ए ले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसंगै नेपालले पहिला बलिङ गर्ने भएको छ । आजको खेलमा नेपालले कप्तान रोहित पौडेललाई आराम दिएको छ । यस खेलमा […]

पुरा पढ़नुश

अनलाइनमार्फत ठगी गरेको आरोपमा एक महिला पक्राउ

काठमाडौं, १९ बैशाख । अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ की ३० वर्षीया अनु श्रेष्ठ रहेकी छन्। उनलाई प्रहरीले काठमाडौंको चप्पल कारखानाबाट पक्राउ गरेको हो। सामाजिक सञ्जाल फेसबुक र ह्वाट्सएपमार्फत ‘सामान पठाएको छु’ भनेर उनले भन्सार चार्ज लाग्छ भनेर रकम असुल्ने गरेको प्रहरीले जनाएको छ। आरोपीले हालसम्म […]

पुरा पढ़नुश

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार गम्भीर छ- प्रधानमन्त्री

काठमाडौं, १९ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै  रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको सम्मानसहित समृद्धिको जग बसाल्न सरकार गम्भीरताका साथ लागिरहेको बताएका छन् ।   विश्व श्रमिक दिवस, २०२४ का अवसरमा आज शुभकामना दिदै उनले श्रमिकको हितरक्षालाई केन्द्रमा राखेर विदेशमा रहेका नेपाली, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा क्रियाशील […]

पुरा पढ़नुश

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

काठमाडौं, १९ बैशाख । काठमाडौं महानगरपालिकाले क्लब, दोहोरी तथा बारहरुलाई मनोरञ्जन कर तिर्न आग्रह गरेको छ । महानगरले ३५ दिनभित्र मनोरञ्जन कर तिर्न आग्रह गरेको हो। महानगरको राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरेर ग्यारेज इन्टरटेन्मेन्ट, एनएम प्रोडक्सन, गोपीकृष्ण मुभीज, एलओडी डिस्कोगायतलाई ३५ दिनभित्र मनोरञ्जन कर तिर्न आग्रह गरेको छ । सोे अवधिभित्र कर नतिरे […]

पुरा पढ़नुश

बाराबाट २१६ किलो गाँजासहित दुई जना पक्राउ

बारा,१८ बैशाख  । बाराको निजगढ नगरपालिका-१० स्थित सडकबाट अवैध लागूऔषध गाँजा २ सय १६ किलोसहित जितपुरसिमरा उपमहानगरपालिका-२ बस्ने ३२ वर्षीय आकाश लामा समेत २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट रतनपुर र इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको संयुक्त टोलीले रतनपुरबाट निजगढतर्फ जाँदै गरेको ना.५ ख ७५५२ नम्बरको ट्रकलाई जाँच गर्ने […]

पुरा पढ़नुश

वीरगन्जको नबिल बैंकबाट १ करोड ३४ लाख रकम चोरी

वीरगन्ज, १८ बैशाख । वीरगन्जमा रहेको नबिल बैंकको शाखाबाट एक करोड ३४ लाख रुपैयाँभन्दा बढी नगद रकम चोरी भएको छ। बाइपास सडकमा रहेको बैंकको शाखाबाट गत आइतबार राति १ करोड ३४ लाख ६५ हजार रुपैयाँ नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाका अनुसार सोमबार […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी पर्साद्बारा ७ लाख ३३ हजार बराबरको भन्सार छलिका कपडा सहित दुई जना पक्राउ।

बिरगंज ,१८ बैशाख। सशस्त्र प्रहरी पर्साले रु. ७ लाख ३३ हजार १ सय बराबरको भन्सार छलिका कपडा सहित २ जनालाई  नियन्त्रणमा लिएको छ। मंगलवार पर्साको विरगंज महानगरपालिका -१६ ईनर्वाको बाँसझाङ र भुटनदेवी ईलाकाबाट प्रस्तावित सीमा सुरक्षा गुल्म विरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली […]

पुरा पढ़नुश

बिर्ता प्रहरीका ईन्सपेक्टर बोगटीको कमान्डमा बिरगंजबाट नक्कली नोट सहित दुई जना पक्राउ ।

रसीद आलम,बिरगंज ,१८ बैशाख। पर्सा प्रहरीले बिरगंजमा नक्कली नोट सहित दुई जनालाई पक्राउ गरेको छ। बैशाख१७ गते वीरगञ्ज महानगरपालिका वडा नं.९ घण्टाघर स्थित सडकखण्डमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक पुष्कर बोगटीको कमान्डमा खटिएको प्रहरी टोलीले १ लाख २३ हजार नक्कली नोट सहित भारत विहार पश्चिमी चम्पारण वेतिया भावल पञ्चायत […]

पुरा पढ़नुश

लाखौं मुल्य बराबरको कपडा पक्राउ।

बारा,१८ बैशाख। सशस्त्र प्रहरी बल बाराले लाखौं मुल्य बराबरको अबैध कपडा पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरैनियावाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यको कमाण्डमा खटिएको गस्ति टोलीले रु.१ लाख  बराबरको भन्सार छलिएका सर्टको थान कपडा पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ। मंगलवार बिहान् ९:१५० बजेको बाराको विश्रामपुर गा.पा.-३ मा रहेको लच्का […]

पुरा पढ़नुश