पर्सा :६० लाख बराबरको कपडा लोड रहेको ट्रक पक्राउ।
बिरगंज ,१८ बैशाख। बिल बिजक भन्दा बढी कपडाहरू लोड रहेको मालवाहक ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। बैशाख १६ गते वीरगञ्ज महानगरपालिका वडा नं.१७ आई.सि.पी.गेट स्थित सडकखण्डबाट मधेश प्रदेश ०३-००२ ख १०५ नम्बरको मालवाहक मिनी ट्रकलाई राजश्व छली चोरी गरेको आरोपमा पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। विल विजक भन्दा बढी कपडाहरू लोड गरी वीरगञ्जबाट […]
पुरा पढ़नुश