सिंहदरबार प्रवेशका लागि इलेक्ट्रोनिक गेटपासको व्यवस्था

काठमाडौं, १७ बैशाख । सर्वसाधरणहरूका लागि सिंहदरबार प्रवेश गर्न सोमबारदेखि नयाँ प्रणाली सुरु गरिने भएको छ। गृह मन्त्रालयले ई गेट पासको अवधारणा कार्यान्वायनमा ल्याइएको हो। वेभसाइडमा गएर इ–गेटपासका लागि आग्रह गर्नुपर्ने र स्वीकृत भएपछि जारी हुने मन्त्रालयले जनाएको छ।

पुरा पढ़नुश

भारतमा भयानक दुर्घटनाः ८ को मृत्यु २३ घाइते

नयाँदिल्ली, १७ बैशाख । भारतको छत्तीसगढको बेमेटारामा पार्किङ गरिएको ट्रकलाई पिकअपले ठक्कर दिएको छ ।   सो भयानक दुर्घटनामा परी ८ जनाको घटनास्थलमै मृत्यु भएको छ ।   भारतीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा ५ महिला र ३ बालबालिका रहेका छन् भने २३ जना घाइते भएका छन् ।   भारतीय प्रहरीका अनुसार जसमध्ये ४ जनाको अवस्था […]

पुरा पढ़नुश

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

इलाम, १७ बैशाख । इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ २ हजार ६ सय १८ मतले अग्रता लिएका छन्। पछिल्लो मत परिणामअनुसार नेम्वाङले ८ हजार ८ सय ९८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले ६ हजार २८० मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ४ हजार ६३४ मत ल्याउँदा […]

पुरा पढ़नुश

अवैधरूपमा सञ्चालित शैक्षिक संस्थामा सिलबन्दी

वीरगन्ज, १७ बैशाख । वीरगन्ज महानगरपालिकाले एक्सेल कलेजको नाममा अवैधरूपमा सञ्चालित शैक्षिक संस्थामा आइतबार सिलबन्दी गरिएको छ। शैक्षिक सत्र सुरु भएसँगै महानगरले दर्ता नभई सञ्चालनमा रहेको तथा दर्ता भएको भन्दा फरक नाममा सञ्चालन भइरहेको भेटिएपछि सिलबन्दी गरेको हो। महानगरपालिकाका शिक्षा अधिकृत आनन्द लामिछानेले भने, ‘एउटा नामबाट सञ्चालन अनुमति लिएर, स्वीकृति लिएको ठाउँभन्दा फरक ठाउँमा अवैधरूपमा […]

पुरा पढ़नुश

भारतका पुर्व प्रधानमन्त्रीका छोरा माथी यौन शोषणको आरोप

नयाँदिल्ली, १७ बैशाख । पूर्व प्रधानमन्त्री एचडी देवगौडाका छोरा एचडी रेवन्ना र नाति प्रज्वल रेवन्नाविरुद्ध यौन शोषणको आरोपमा एफआईआर दर्ता भएको छ ।   एचडी रेवन्ना कर्नाटक सरकारमा पूर्व मन्त्री भइसकेका ब्यक्ति हुन । । प्रज्वल रेवन्ना कर्नाटकको हसन लोकसभा सीटबाट सांसद र जीडिएसका उम्मेदवार हुन्।   उनीहरुले घरमा भान्सामा काम गर्ने एक महिलाको उजुरीको […]

पुरा पढ़नुश

वीरगञ्जमा प्रहरीले मध्यरातमा गोली चलाएर एक जना कुख्यात अपराधीलाई लियाे नियन्त्रणमा।

वीरगन्ज, १७ वैशाख । वीरगञ्जमा प्रहरीले आइतबार राती ११ बजेको समयमा गोली चलाएर एक जना कुख्यात अपराधीलाई नियन्त्रणमा लिएको छ । झण्डै डेढ वर्ष अगाडि काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मदको हत्यामा संलग्न भनिएका एक आरोपीलाई वीरगञ्ज महानगर वडा न.१६ ईनर्वा र नगवामा पर्ने भुटनदेवी मन्दिरनिर चेकजाँचको क्रममा दोहोर झडप हुँदा प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको […]

पुरा पढ़नुश

अशक्त र गरिब नागरिकलाई निशुल्क उपचार: मेयर बालेन।

काठमाडौ,१६ बैशाख। काठमाडौ महानगरका मेयर बालेन शाहले अशक्त र गरिब नागरिकलाई निशुल्क उपचार गर्ने बताएका छन् । समाजिक संजालमा लेखेका छन् “नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला । हामीसँग ४३ अस्पतालका ३२३ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निशुल्क उपचार […]

पुरा पढ़नुश

महोत्तरीका आगलागी पिडितहरुलाई सशस्त्र प्रहरी परिवार महिला संघद्धारा राहत वितरण

महोत्तरी ,१६ बैशाख । महोत्तरी जिल्ला मटिहानी नगरपालिका–६ जरलहवा गाँउ बस्तीमा आगलागीबाट प्रभावित भएका स्थानीयहरुलाई सशस्त्र प्रहरी परिवार महिला संघले राहत बितरण गरेको छ । संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालबाट आगलागी पिडितहरुलाई राहत सामाग्री वितरण तथा सामुहिक खानाको कार्यक्रम गरिएको हो । सशस्त्र प्रहरी परिवार महिला संघले स्थापना कालदेखी मानविय सहयोग कार्यमा केन्द्रित रहि […]

पुरा पढ़नुश

वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा परीक्षार्थीले गरे तोडफोड

वीरगञ्ज ,१६ बैशाख । वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा तोडफोड भएको छ । कक्षा १२ को परीक्षामा सहभागी विद्यार्थीहरूले क्याम्पसमा तोडफोड गरेका हुन् । परीक्षालाई मर्यादित बनाउने बहानामा आफूहरूलाई अनावश्यक दुःख दिएको आरोप लगाउँदै आक्रोशित विद्यार्थीहरूले तोडफोड गरेको बुझिएको छ । विद्यार्थीहरूका अनुसार परीक्षा चलिरहेको समयमा पर्यवेक्षकहरूले बिना कारण आफूहरूको उत्तर पुस्तिका खोसेर हैरान गरेका […]

पुरा पढ़नुश

७७ लाख ६९ हजार बराबरको अबैध समान सहित दुई ट्रक बारा प्रहरीको नियन्त्रणमा।

रसीद आलम,बारा,१६ बैशाख। बारा प्रहरीले अबैध समान सहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा मातहतका ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलिले जीतपुरसिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंजमा डिब्बा ट्रकहरूलाई रोकी चेक जाँच गर्दा बिल भरपाई भन्दा फरक र समानको स्रोत खुलाउन नसकेको मुल्य रू. ७७ लाख ६९ हजार २१ […]

पुरा पढ़नुश