‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८०’ को उपाधि बिन्ध्याबासिनी बाहिनीलाई

काठमाडौँ,१ बैशाख  । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भु हलचोकमा संचालन भएको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८०’ को उपाधी नं ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीले जितेको छ । ११ स्वर्ण, ४ रजत र ६ कास्य गरी कुल २१ पदकसहित बिन्ध्यावासिनी बाहिनी प्रथम भएको हो । नं. १ बराह बाहिनी मुख्यालय सुनसरी ७ स्वर्ण, ७ रजत […]

पुरा पढ़नुश

सार्बजनिक सम्पति तोडफोड गरे सबन्धित दलसँग असुली गरिने, बिल पठाइदैँ

काठमाडौं, १ बैशाख  । सरकारले आन्दोलनको क्रममा भएका सार्बजनिक सम्पतिमा क्षति भएका असुली गर्ने भएको छ ।   उपप्रधानमन्त्री तथा गृह मन्त्री रवी लामिछानेका अनुसार यसरी सार्बजनिक सम्पतिमा क्षति गर्ने जो सुकै ब्यक्ति, संस्था र दललाइ बिल पठाएर असुली गरिने भएको हो ।   ‘शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारप्रति सम्मान छ। यो लोकतन्त्रको सौन्दर्य हो। […]

पुरा पढ़नुश

आज देखी दरबारमार्ग र ठमेल २४ सैं घन्टा खुल्ला

काठमाडौं, १ बैशाख । आज देखी काठमाडौं महानगरपालिका भित्रका दरबारमार्ग र ठमेल क्षेत्र २४ सैं घन्टा खुल्ला हुने भएको छ ।   उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेका अनुसार २०८१ बैशाख १ गते देखी दरबारमार्ग र ठमेल क्षेत्र २४ सैं घन्टा खुल्ला हुने भएको हो ।   ‘ठमेल र दरवारमार्ग क्षेत्र व्यापारिक प्रयोजनका लागि स्पष्ट […]

पुरा पढ़नुश

मधेशका वन क्षेत्रमा जताततै डढेलो, नियन्त्रणका निम्ती प्रभावकारी पहल भएन

बारा,१ बैशाख । मधेशको वन क्षेत्रमा जताततै डढेलो लागेको छ । डढेलोबाट मधेश प्रदेशका स–साना बिरुवा नष्ट हुन थालेका छन् भने पूर्वपश्चिम राजमार्गमा समेत डढेलोका कारण यत्रा गर्न खतरा भएको छ । लामो समयदेखिको खडेरी तथा पानी नपरेकाले गर्मीयाम सुरु भएसँगै डढेलो फैलिदै गएको हो । मधेशका जिल्लाको बन क्षेत्र भित्रका राष्ट्रिय वन (सामुदायिक वन), […]

पुरा पढ़नुश

देशमा युवा पुस्ताले आफ्नो भविष्य देख्न सकेनन्- पूर्वराजा ज्ञानेन्द्र

काठमाडौँ ,१ बैशाख । पूर्वराजा  ज्ञानेन्द्र शाहले देशमा नयाँ पुस्ताले आफ्नो सुनौलो भविष्य नदेखेर भौतारीएको टिप्पणी गरेका छन् ।   नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले देशवासीको सुख समृद्धिमा समयबद्ध सुधार नभएको बताउदै युवा पुस्ताले पनि आफ्नो भविष्य नदेखेको बताएका हुन् ।   उनले आफ्नो सन्देशमा भनेका छन्-‘नेपालको हालसालको इतिहासमा […]

पुरा पढ़नुश

विकासशील राष्ट्रको आधार तयार पार्नु नव वर्षको मूल जिम्मेवारी- प्रधानमन्त्री

काठमाडौँ ,१ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको सुधारमार्फत समृद्धिको बलियो जग बसाउँदै विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु नयाँ वर्ष २०८१ सालको मूल जिम्मेवारी भएको बताएका छन् । नव वर्ष २०८१ का अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री दाहालले सत्ता समीकरणमा आबद्ध दलको सम्बन्धलाई सुदृढ तुल्याउँदै सहमति र सहकार्यको संस्कृति एवं राजनीतिक स्थिरता सुदृढ […]

पुरा पढ़नुश

गौरबाट ११ लाख बढी रुपैया सहित जैसवाल पक्राउ

रौतहट १ वैशाख। भारतीय सीमामा संगै जोडिएको रौतहटको सदरमुकाम गौर बाट स्रोत नखुलेको ११ लाख भन्दा बढी रुपैया सहित एकजना मानिस लाई प्रहरीले पक्राउ गरेको छ।   गौर नगरपालिका १ स्थित शिवालय मन्दिर अगाडि चेकजाँचको क्रममा शुक्रवार साँझ सोही वडाका ५६ वर्षीय बीरेन्द्र कुमार जैसवाललाई स्रोत नखुलेको ११ लाख १५ हजार ७०० रुपैया सहित नियन्त्रणमा लिएको […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बल पर्सा ,गुल्म बिरगंजद्वारा करिब ५५ लाख बराबरको विभिन्न समानसहित ट्रक र अटो पक्राउ।

रसीद आलम,बिरगंज ,३० चैत । सशस्त्र प्रहरी बल नेपाल न.१३ गण पर्सा मातहत प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले रु.५४ लाख ९६ हजार ७ सय २२ बराबरको विभिन्न समान, ब्यक्तिसहित एक ट्रक र अटो नियन्त्रणमा लिएको छ । शुक्रबार बिरगंज महानगरपालिका-१६ भन्सार मेनगेटबाट प्रस्ताबित सीमा सुरक्षा गुल्म बिरगंजका डिएसपी सुरज रिजालको कमाण्डमा खटिएको टोलीले अबैध रुपमा […]

पुरा पढ़नुश

पर्सा प्रहरीद्वारा चैत मसान्तसम्म लगभग ६ करोडको समान पक्राउ।

युगलकिशोर श्रीवास्तव ,बिरगंज ,३० चैत । पर्सा प्रहरीले चैत महिनाभित्र रु.५ करोड ८७ लाख ३६ हजार सात सय उनान्सय बराबरको मालबस्तुहरू बरामद गरि आवश्यक कार्वाहीको लागि सम्बन्धित निकायमा बुझाएको छ। राजस्व अभिबृद्धी तथा भन्सार चोरी पैठारी न्यूनीकरण गर्न जिल्ला प्रहरी  कार्यालय पर्सा तथा मातहत समेतका प्रहरी युनिटहरुबाट खटिएका प्रहरी टोलिले  २०८०।१२।०१ गते देखि २०८०/१२/३० गते […]

पुरा पढ़नुश

शिक्षा मन्त्री सुमनालाइ सहयोग गर्ने गगन थापाको घोषणा

काठमाडौं, ३० चैत । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न शिक्षा मन्त्रीलाई आफूले सघाउने बताएका छन ।   शिक्षामन्त्री सुमना श्रेष्ठले प्रतिवेदन सार्वजनिक गरिदिएकोप्रति धन्यवाद ज्ञापन गर्दै उहाँले प्रतिवेदन कार्यान्वयन हुनेमा विश्वास पनि व्यक्त गर्नुभएको छ। पूर्व स्वास्थ्यमन्त्री थापाले प्रतिवेदनमा उल्लेख गरिएका कतिपय सुझाव कार्यान्वयनमा […]

पुरा पढ़नुश