लैनचौरस्थित दूतावास अगाडि राप्रपाकाे युवा संगठनले जलायो ‘अखण्ड भारत’काे नक्सा

काठमाडौं, १९ जेठ । राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण नेपालले भारतबाट नेपालको राष्ट्रिय अखण्डता र स्वाभिमानमाथिको प्रहार भएको भन्दै विरोध प्रदर्शन गरेको छ । लैनचौरस्थित नेपालका लागि भारतीय दूतावास अगािड शुक्रबार प्रदर्शन गरेको संगठन संयोजक सुजित केसीले जानकारी दिए । भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ नक्सामा नेपालको […]

पुरा पढ़नुश

विद्यार्थीसँग जनप्रतिनिधि : दुई वर्षभित्र नगरको फोहोर आफैँ व्यवस्थापन गर्ने प्रतिबद्धता

काठमाडौं, १९ जेठ । काठमाडौंको गोकर्णेश्वरस्थित जया मल्टिपल क्याम्पसका विद्यार्थीले स्थानीय जनप्रतिनिधिसँग वातावरणीय सरसफाइ र फोहोर व्यवस्थापनसम्बन्धी कामबारे अन्तरक्रिया गरेका छन् । उनीहरूले मैनादेवी फाउन्डेसनले आयोजना गरेको ‘क्लिन अप प्रिमियर लिग’को अवसरमा गोकर्णेश्वर नगरपालिकाका जनप्रतिनिधिलाई फोहोर व्यवस्थापनसम्बन्धी पालिकाको नीति तथा कार्यक्रमबारे प्रश्न गरेका थिए । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकी उपमेयर सान्नानी लामा, वडा नम्बर ६ का […]

पुरा पढ़नुश

मोदीलाई प्रचण्डको जवाफ- सीमा विवाद कायम राखेर सम्बन्धमा ब्रेक थ्रु हुन सक्दैन

नयाँ दिल्ली, १९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने औपचारिक भ्रमणका लागि भारतमा रहेका छन् । बुधबार नयाँ दिल्ली आइपुगेका उनी राजनीतिक उच्चस्तरीय भेटवार्तासँगै तीर्थाटनमा व्यस्त छन् ।   बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्ता र संयुक्त पत्रकार सम्मेलनमा सहभागी भएका प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान नयाँ दिल्लीमा नेपाली पत्रकारहरूसँगको  कुराकानी गरेका छन् । सो […]

पुरा पढ़नुश

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध अमेरिकी डलरसहित एकजना पक्राउ

काठमाडौं, १९ जेठ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध अमेरिकी डलरसहित एकजना पक्राउ परेका छन् ।   अवैध रुपमा बाह्यय मुलुकतर्फ लुकाई छिपाई लैजान लागेको ८ हजार ७ सय अमेरिकी डलरसहित धनुषा जनकपुर उपमहानगरपालिका–१ शिवपथ स्थायी वतन भएका ४६ वर्षीय सन्तोष कुमार चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।   नेपाल एयरलाईन्सको उडानबाट काठमाडौंबाट बैङलोर जान […]

पुरा पढ़नुश

आफूलाई पैगम्बर घोषणा गर्ने एक ब्यक्तिलाई पाकिस्तानमा मृत्युदण्ड

लाहौंर, १९ जेठ । आफूलाई पैगम्बर घोषणा गर्ने एक ब्यक्तिलाई पाकिस्तानमा मृत्युदण्ड दिईएको छ ।   आफुलाई पैगम्बर दावी गर्दै अरुलाई धार्मिक गाली गर्दै आएका इरफानलाई पाकिस्तानी अदालतले मृत्युदण्डको सजायँ दिएको हो ।   भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानको आतङ्कवाद विरोधी अदालतले उनलाई धर्म गाली गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको हो ।   गुलिबाग निवासी इरफानले ६ […]

पुरा पढ़नुश

प्रधानमन्त्री प्रचण्ड पुग्नु अघि महाकालेश्वर मुल प्रवेशद्धार नै भत्कियाे, भएन मानबिय क्षती

उज्जैन, १९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मध्यप्रदेशको उज्जैनस्थित प्रसिद्ध महाकालेश्वर मन्दिरको दर्शन गर्न आउनुभन्दा एक दिनअघि ‘श्री महाकाल लोक’ करिडोरको मुख्य प्रवेशद्वार भत्किएकाे छ ।   हिजाे पिलरको माथिल्लो भागमा सिमेन्टले बनेको सजावटी भाग खसेको हाे । चार दिनअघि पनि हावाहुरीका कारण ‘श्री महाकाल लोक’ करिडोरका ६ वटा मूर्ति ध्वस्त भएका थिए । यसरी टुटेका […]

पुरा पढ़नुश

बिस करोड राजश्व उठ्ने चलचित्र उद्योगलाई शुन्य बजेट, चलचित्रकर्मीले आन्दोलन गर्ने

काठमाडौं,  १९ जेठ । बिगत ६ दशक लामो इतिहास बोकेको नेपाली चलचित्र क्षेत्रलाई नेपाल सरकारले दुई बर्ष अघि नै उद्योगको मान्यता दियो ।   उद्योगको मान्यता दिएपनि उद्योगको रुपमा पाउनुपर्ने सेवा, सुविधा र सहुलियत भन्ने चलचित्रकर्मीले पाउन सकेका छैनन् । चलचित्र उद्योगले बार्षिक रुपमा झण्डै दुई अर्बको कारोवार गर्ने गरेको छ । नेपाली र विदेशी चलचित्र […]

पुरा पढ़नुश

४० घण्टासम्म पानी नखाई सुटिङ गरेकी अदा

मुम्बई, १९ जेठ । फिल्म ‘द केरला स्टोरी’की अभिनेत्री अदा शर्माले फिल्मको सुटिङका बेला निकै गाह्रो किसिमले तयारी गरेकी थिइन् । यहाँसम्म कि उनले सुटिङमा ४० घण्टासम्म पानीको एक घुट्को पनि पिइनन् ।   अदाले सामाजिक सञ्जालमा ‘द केरला स्टोरी’को सुटिङको समयका केही रोचक तस्वीर सार्वजनिक गरेकी छन् । उनले क्याप्सनमा लेखेकी छिन, ‘सनकिस्ड, आफ्टर एण्ड […]

पुरा पढ़नुश

पूर्व उपकुलपतिसहित ३ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं, १८ जेठ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपति डा. बलभद्रप्रसाद दाससहित तीन जना दोषी ठहर भएका छन्। ​भ्रष्टाचार मुद्दा लागेका पूर्व उपकुलपति दाससहित ३ जनालाई विशेष अदालत काठमाडौंले दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको हो। न्यायाधीशद्वय बलभद्र बास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजलासले ३ जनालाई जनही १ वर्ष कैद र […]

पुरा पढ़नुश

प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति मुर्मूबीच भेटवार्ता

नयाँ दिल्ली, १८ जेठ भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवनमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ। उनीहरूबीच नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री दाहालले आजै भारतका उपराष्ट्रपति जगदीप धन खडसँग […]

पुरा पढ़नुश