भारतीय कानुन मन्त्री रिजुजुको कार ट्रकमा ठोक्कियो

नयाँ दिल्ली, २६ चैत । केन्द्रीय कानून मन्त्री किरेन रिजिजुको कार ट्रकमा ठोक्किएको छ ।   जम्मू कश्मीरको एक कार्यक्रममा सहभागी हुन निस्केका कानुन मन्त्री रिजिजुको कार ट्रकमा ठोक्किएको हो ।   सो घटनामा कानुन मन्त्री रिजिजु र उक्त कारमा सवार अन्य मानिसहरु पूर्ण रुपमा सकुशल छन् । प्राप्त जानकारी अनुसार यो घटना जम्मू कश्मीरको […]

पुरा पढ़नुश

कोभिड–१९ संक्रमित आमावाट जन्मेका दुई बच्चाकाे मस्तिष्कमा क्षतिः अध्ययन

एजेन्सी , २६ चैत । आमाको गर्भनालमा कोभिड–१९ को भाइरस रहेका कारण क्षतिग्रस्त मष्तिष्कसहित दुईवटा शिशु जन्म भएको पत्ता लागेको छ ।   अमेरिकन सोधकर्ताको एउटा समुहको अध्ययन अनुसार कोभिड–१९ का भाइरसका कारण क्षतिग्रस्त मष्तिष्कसहित ती बच्चाहरु जन्मेको यो पहिलो घटना हो ।   पीडियाट्रिक्स जर्नलमा प्रकाशित मियामी विश्वबिद्यालयको अध्ययन अनुसार २०२० मा कोभिड–१९ को […]

पुरा पढ़नुश

पूर्वपश्चिम रेलमार्गको एलाइन्मेन्ट परिवर्तन हुने

  बारा, २६ चैत । पूर्वपश्चिम रेलमार्गको निजगढ नगरपालिका क्षेत्रभित्र हुने एलाइन्मेन्ट परिवर्तन हुने भएको छ । रेल विभागका पदाधिकारीहरुले निजगढमा आयोजना गरेको छलफल कार्यक्रममा यसअघि स्थानीय सरोकारवालाहरुसंग भएको सहमतिभन्दा फरक रेखाङ्कन गर्न लागिएको जानकारी गराएका हुन । रेल विभागले गरेको पछिल्लो सर्भे अनुसार रौतहटको चोचा हुदै निजगढ आउने भनिएको रेल्बे लाइन अब नयाँ एलाइन्मेन्टअनुसार […]

पुरा पढ़नुश

१८० किलो गाँजासहित भारतीय नम्बर प्लेटको ट्रक र चालक नियन्त्रणमा

चितवन, २५ चैत भारतीय नम्बर प्लेटको ट्रकमा राखेको १८० किलो गाँजासहित चितवन प्रहरीले ट्रक चालक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । चितवन प्रहरीले शनिबार बिहान पत्रकार सम्मेलन गर्दै ट्रक चालक भारत बिहारको पूर्वी चम्पारण रक्सौल घर भएका ३० वर्षीय कुन्दन पटेललाई गाँजासहित पक्राउ गरेको हो । सामान लिएर आएको ट्रक फर्कंदा गाँजा लिएर जान लागेको […]

पुरा पढ़नुश

ह्याम्सको छतमा दुर्घटनाबाट जोगियो हेलिकप्टर

काठमाडौं, २५ चैत धुम्बाराहीरस्थित ह्याम्स अस्पतालको छतमा एयरडाइनेस्टीको हेलिकप्टर दुर्घटना हुनबाट जोगिएको छ । अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टरमा प्राविधिक समस्या देखिएपछि दुर्घटना हुनबाट जोगिएको हो । घटनाको अनुसन्धान गरिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । ह्याम्स अस्पतालमा एयरडाइनेस्टीको हेलिकप्टरमा प्राविधिक समस्या आएको जानकारी पाइएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । […]

पुरा पढ़नुश

कुखुरा ब्यवसायीकाे गृहमन्त्रीसँग गुनासाे, ‘स्विटकर्न र फ्रेन्च फ्राई भन्दै भारतबाट मासु ल्याइयाे’

काठमाडौं, २५ चैत ।  भारतबाट कुखुराको मासु र अन्डाको अवैध तस्करी रोक्न नेपाल दाना उद्योग संघ र नेप ह्याचरी उद्योग संघले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्।   दाना संघका अध्यक्ष रविन पुरी र ह्याचरीका अध्यक्ष ऋषिराम पौडेलसहितको टोलीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ध्यानाकर्षण गराएका थिए। भेटमा उनीहरूले नेपालको कृषि क्षेत्रमध्ये पोल्ट्री व्यवसाय आत्मनिर्भर रहेको तर […]

पुरा पढ़नुश

सर्लाहीबाट २६८ थान नक्कली नोटसहित एक जना पक्राउ

सर्लाही, २५ चैत सर्लाहीबाट २६८ थान नक्कली नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बरहथवा नगरपालिका-१७ बागमती सिचाई नहरस्थित सडकबाट नेपाली एक हजार दरको २ सय ६८ थान नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बलरा नगरपालिका-५ अर्नाहा बस्ने ३० वर्षीय रामप्रसाद रायलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । मधेश […]

पुरा पढ़नुश

भारतमा उत्कृष्ट पशुको उपाधी जितेकाे घोलु–२ नामक भैसीको मुल्य १६ करोड

नयादिल्ली, २५ चैत । करोडौंको कार वा बंगलाको बारेमा तपाइले सुन्नु भएको होला तर १० करोड भारतीय रुपैया (नेपाली १६ करोड बढी) को भैंसीको बारेमा सायदै थाहा होला ।     एउटा भैंसीको यति धेरै मुल्य पर्छ भनेर पत्याउन पनि तपाई हिचकिचाउनुहुन्छ तर वास्तवमा भारतमा एक ब्यक्तिसँग एउटा यस्तो भैसी छ, जसको मूल्य करोडौं तोकिएको […]

पुरा पढ़नुश

काठमाडौं उपत्यकामा शुक्रवार मात्रै झन्डै ३४ सय सवारी चालक कारबाहीमा

काठमाडौं, २५ चैत । काठमाडौं उपत्यकामा ३ हजार तीन सय १० दश जना सवारी चालक पक्राउ परेका छन्  ।   काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १८४ जनासहित सो संख्यामा सवारी चालक कारबाही परेका छन्। शुक्रवार मात्रै लेन अनुशासन पालना नगर्ने ८१ सवारी चालक पनि कारबाहीमा परेका छन्  भने […]

पुरा पढ़नुश

भोजपुरी अभिनेत्री आंकक्षा आत्महत्या प्रकरणमा एक गायक पक्राउ

मुम्बई, २५ चैत । भोजपुरी अभिनेत्री आकांक्षा दुबेको आत्महत्या प्रकरणका आरोपी गायक समर सिंह पक्राउ परेका छन् ।   समर सिंहमाथि आकांक्षालाई आत्महत्या गर्न उक्साएको आरोप लागेको छ । भारतीय प्रहरीले उनी माथी आत्महत्या दुरुत्साहनको बिषयमा सोधपुछ गर्नेछ ।   समर सिंहलाई वाराणसी आयुक्तालयको अपराध शाखाले गाजियाबादबाट पक्राउ गरेको हो । प्रहरीले लामो समयदेखि समर […]

पुरा पढ़नुश