स्ववियु निर्वाचन परिणामले माओवादी उत्साहित, प्रचण्ड भन्छन, ‘सत्ता गठबन्धनलाइ पनि हरायौं’
काठमाडौं, ७ चैत । स्वतन्त्र बिधार्थी युनियनको निर्वाचनले नेकपा माओवादी केन्द्र उत्साहित भएको छ। नेपाली कांग्रेस निकट नेपाल बिधार्थी संघ र नेकपा एमाले निकट अनेरास्वियुको हाराहारीमा मत परिणाम आए पछि माओवादी केन्द्र उत्साहित भएको हो । ‘भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो पार्टी निकट अखिल (क्रान्तिकारी) को पक्षमा देखिएको लहर निकै उत्साहप्रद छ,’ […]
पुरा पढ़नुश