कसैसँग दम भए मैले भ्रष्टाचार गरेको कुरा ल्याओस् : ओली
काठमाडौं – प्रधानमन्त्री केपी ओलीले कसैसँग दम भए आफूले भ्रष्टाचार गरेको एउटा कुरा ल्याउन चुनौती दिएका छन्। शुक्रबार प्रतिनिधिसभाको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। उनले भने, ‘म दावासाथ भन्छु, दुनियाँको अगाडि उभिएर भन्छु, भ्रष्टाचार गर्दिनँ, कसैसँग दम छ भने भ्रष्टाचार गरेको एउटा कुरा ल्याओस्।’ ओलीले संसदको पाँचौं अधिवेशन वजनदार होस् भन्ने सरकारको अपेक्षा […]
पुरा पढ़नुश