२०८४ को निर्वाचनमा एमाले एक्लै सरकार चलाउन सक्ने पार्टी बनाउँछौंः एमाले महासचिव

काठमाडौं, २५ बैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने बताएका छन् । राष्ट्रिय युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा पोखरामा आयोजित भेलालाई बिहीबार सम्बोधन गर्दै पोखरेलले पार्टीलाई राष्ट्रिय शक्ति बनाउन युवाको महत्वपूर्ण भूमिका हुने बताए ।   ‘एमालेलाई निर्णायक शक्ति बनाउने सामर्थ्य कोहीसँग छ भने त्यो ४० […]

पुरा पढ़नुश

पर्सा आउने भए जनमत अध्यक्ष डा. राउत र मुख्यमन्त्री सिंह, विभिन्न कार्यक्रममा सहभागिता जनाउने

रसीद आलम वीरगन्ज ,२५ बैशाख । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह यही वैशाख २७ गते शनिबार पर्सा जिल्ला भ्रमणमा आउने भएका छन्। जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफका अनुसार, डा. राउत र मुख्यमन्त्री सिंहले पार्टीका जिल्ला तहका नेता तथा कार्यकर्तासँग भेटघाट गर्नुका साथै पोखरिया नगरपालिकामा माटो पार्कको शिलान्यास […]

पुरा पढ़नुश

संसदमा उठयो भारत-पाकिस्तानको बिषय, सरकारको धारणा माग

काठमाडौं, २५ बैशाख । प्रतिनिधिसभाको जारी बैठकमा भारत-पाकिस्तान युद्ददको बिषय उठान भएको छ। नेपाली कांग्रसेसका सांसद रामहरि खतिवडाले भारतले अहिले आतंकवादविरुद्ध लडाइ लडिरहेको भन्दै आतंकवाद विरुद्धको लडाइमा नेपालले भारतलाई साथ दिनुपर्ने बताए ।   उनले भने, ‘आतंकवादविरुद्धको लडाइमा जुनसुकै देश लडेको भए पनि त्यसलाई नेपालले साथ दिनुपर्छ ।’   उता, नेकपा माओवादी केन्द्रका सांसद राजन दाहाललगायतले भारत-पाकिस्तान […]

पुरा पढ़नुश

निरोगी नेपाल बनाउन कुष्ठरोग निवारण हुनु पर्छ: प्रधानमन्त्री

काठमाडौँ, २५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको महाअभियानअन्तर्गत कुुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुुपर्नेमा जोड दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा आज आयोजित ‘नेपाल कुुष्ठरोग सम्मेलन’ उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा प्रति १० हजारमा एक भन्दा तलको सङ्ख्यामा कुुष्ठरोगी रहनु सुधारात्मक भए पनि रोग पूर्ण […]

पुरा पढ़नुश

सरकार जनताको सेवाभन्दा स्वार्थ समूह र विचौलियाको नियन्त्रणमा चलेको छः अध्यक्ष प्रचण्ड

काठमाडौं, २३ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रममाथि कडा आलोचना गरेका छन ।   उनले वर्तमान सरकार जनताको सेवाभन्दा स्वार्थ  समूह र विचौलियाको नियन्त्रणमा चलेको आरोप लगाउनुभएको छ।   ‘मैले यसअघि पनि सरकारलाई खबरदारी गरेको थिएँ,’ अध्यक्ष प्रचण्डले भने, ‘सरकार जनताप्रति गैरजिम्मेवार […]

पुरा पढ़नुश

राज्यको लगानीमाथि जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यकः राष्ट्रपति

काठमाडौं, २३ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन, राज्यको लगानीमाथि उनीहरूको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन सूचनाको हकले व्यापकता पाउँदै आएको बताएका छन ।   “राज्यको लगानीमा जनताको निगरानी भएन भने मुलुकमा कुशासन मौलाउँछ, विधिको शासन अवरुद्ध हुन्छ र सरकार तथा सार्वजनिक निकायमा स्वेच्छाचारिता बढ्छ, लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन, राज्यको […]

पुरा पढ़नुश

नेपाल जापान सबन्ध ७० बर्षमा, प्रधानमन्त्रीसँग जापानी राजदुतको भेट

काठमाडौँ, २१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत माइदा तोरुले आज शिष्टाचार भेट गर्नुभएको छ ।   प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विविध विषयका साथै आपसी सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको थियो ।   आगामी वर्ष दुुई देशबीचको कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठ मनाइने सन्दर्भमा […]

पुरा पढ़नुश

सिंहदरबारमा प्रधानमन्त्री भेटन पुगे प्रचण्ड

काठमाडौं, २१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिच भेटबार्ता भएको छ।   सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा उक्त भेटबार्ता भएको हो ।   उक्त भेटमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका बारेमा छलफल भएको बताइएको छ ।   सो भेटमा प्रधानमन्त्रीका संक्रमणकालिन न्याय […]

पुरा पढ़नुश

केपी ओलीले गिज्याउनेको भविश्यको अंधकार हुनेछः राधिका शाक्य

काठमाडौं, २१ चैत । प्रधानमन्त्री पत्नी राधिका शाक्यले केपी ओलीलाइ नगिज्याउँन आग्रह गरेकी छिन् ।   आफ्नो पुस्तक ‘करूणा’ माथी भएको छलफल कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् ।   ‘आज जस जसले केपी ओलीलाई गिज्याउन पाए, गाली गर्न पाए भनेर खुसी हुनु भएको छ नि,  उहाँहरूको नै भबिश्य अन्धकार हुने हो, उहाँहरूले आफ्नै […]

पुरा पढ़नुश

‘पढदैँ कमाउँने’ नीति लागु गरिने

काठमाडौं, १९ बैशाख । सरकारले अब बिधार्थीहरूलाइ ‘पढदैँ कमाउने’ कार्यक्रम ल्याउने भएको छ।   केपी ओली नेतृत्वको सरकारले पाठयक्रम परिमार्जन गर्ने घोषणा गर्दै ‘पढदैँ कमाउने’ नीति लागु गर्न लागिएको हो ।   राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम बाचन गर्दै सरकारको तयारीका बारेमा जानकारी दिएका हुन् ।   राष्ट्रपतिद्दारा […]

पुरा पढ़नुश