बारा क्षेत्र न.१ मा मतगणना रोकियो

मकबुल साहिल बारा, ७ मंसिर बारा क्षेत्र न.१ को कोल्हवी नगरपालिकामा जारी रहेको प्रतिनिधिसभा तर्फको मतगणना रोकिएको छ । मतगणना स्थलमा विवाद हुँदा रोकिएको हो । नेपाली कांग्रेसका सहमहामन्त्री तथा खानेपानी मन्त्री समेत रहेका उमेदवार उमाकान्त चौधरी एमाले नेता अच्युत प्रसाद मैनालीसँग ५ हजार बढी मतले पछि परेपछि कांग्रेसका मतगणना प्रतिनिधिले दिउँसो ४ बजेबाट विवाद […]

पुरा पढ़नुश

पर्सा २ बाट कांग्रेस नेता अजय चौरसिया निर्वाचित

रसीद आलम। वीरगञ्ज, ७ मंसिर पर्सा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका नेता अजयकुमार चौरसिया निर्वाचित भएका छन् । उनले जनता समाजवादी पार्टी (जसपा) का सुरेन्द्रप्रसाद कुर्मीलाई ६ हजार ६ सय मतान्तरणले पराजित गरेका हुन् । चौरसियाले २८ हजार ४५१ मत ल्याउँदा जसपाका कुर्मीले २२ हजार ४४५ मत ल्याए । ८६ हजार ९ सय ६६ […]

पुरा पढ़नुश

सप्तरी २ मा सिके राउत विजयी, प्रतिस्पर्धी उपेन्द्र यादवकाे भन्दा १८ हजार मत बढी

सप्तरी, ७ मंसिर सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष डा. सिके ( चन्द्रकान्त ) राउत फराकिलो मतले विजयी भएका छन् । उनले ३५ हजार ४२ मत प्राप्त गरेर विजयी भएका हुन् । राउतले यादवभन्दा १८ हजार ६३ मत बढी ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९ सय […]

पुरा पढ़नुश

सन्धिखर्कको एक मतपेटिका खोल्दा भेटियाे पत्र, के छ पत्रमा हेराैं…

अर्घाखाँची, ७ मंसिर सन्धिखर्क नगरपालिकाको एक मतपेटिका खन्याउँदा पत्र भेटिएकाे छ ।  गणक दामोदर आचार्यका अनुसार पत्रमा मतदाताले उम्मेदवार चयनप्रति नै असन्तुष्टि जनाएका छन् । गणक आचार्यले भने, ‘शुरुमा त खाली मतपत्र भेटिएपछि सबै आश्चर्यचकित भए । पछि पत्र खोलेर हेर्दा भने पत्रले भावुक बनायो । खाली मतपत्रलाई बेरेर राखिएको पत्रमा मतदाताले उम्मेदवारहरूप्रति तीव्र असन्तुष्टी जनाएका छन् […]

पुरा पढ़नुश

पर्सा-४ मा कांग्रेसका रमेश रिजाल निर्वाचित

वीरगन्ज, ७ मंसिर पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका रमेश रिजाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । रिजाल ३१ हजार १४२ मतसहित सांसदमा निर्वाचत भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका जालिम मियाँले २५ हजार ६१९ मत गरे ।

पुरा पढ़नुश

सप्तरी २ मा सिके राउत उपेन्द्र यादव भन्दा ३ हजार ७१ मतले अगाडि

सप्तरी, मंसिर ६ सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष  डा. सिके राउतले अग्रता कायमै राखेका छन् । डा. राउतले ५ हजार ७ सय १८ मत प्राप्त गरी अग्रता कायमै राखेका हुन् । जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव २ हजार ६ सय ४७ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । त्यस्तै वाम गठबन्धनका जयप्रकाश ठाकुर १ हजार २ […]

पुरा पढ़नुश

झापा ५ मा ओलीको फराकिलो अग्रता

झापा, ५ मंसिर झापा क्षेत्र न. ५ बाट उम्मेदवार बनेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रारम्भिक मत गणनामा फराकिलो अग्रता लिएका छन् । अहिलेसम्म गणना भएको ६२१५ मत गणना हुँदा ओलीले ३२१२ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले १५२३ मत प्राप्त गरेका छन् ।

पुरा पढ़नुश

नेपाली कांग्रेस बाराका अमिरीलाल राउत(पाल)सहित ३ जना पार्टीबाट निलम्बीत ।

मधेस प्रदेश बारा , ४ मंसिर । नेपाली कांग्रेसले बाराका ३ जनालाई पार्टीबाट निलम्बन गरेको छ । बाराको क्षेत्र नम्बर ४ बाट बाम गठबन्धनका आधिकारिक  उम्मेदवार कृष्ण कुमार श्रेष्ठ (किसान श्रेष्ठ) विरुद्ध प्रचारप्रसारमा संलग्न भएका भन्दै नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले ३ जनालाई निलम्बन गरेको हो । नेपाली कांग्रेस बाराका उपसभापति अमिरीलाल राउत (पाल ), […]

पुरा पढ़नुश

मौन अवधिमा प्रचार गरेको भन्दै पर्साबाट दुई जना पक्राउ

वीरगञ्ज, ३ मंसिर मौन अवधिमा चुनाव प्रसार गरेको भन्दै प्रहरीले पर्साबाट दुई जनालाई पक्राउ गरेको छ । जगरनाथपुर गाउँपालिका–४ का ४५ वर्षीय सहवीर अहमद र दूधौली–९ का २१ वर्षीय सुरज साहलाई पक्राउ गरेको हो । सुरज सवारी चालक हुन् । पर्सा–४ मा पर्ने कालिकामाई गाउँपालिका–१ मुड्लीमा गस्ती गरिरहेको नेपाली सेनाको टोलीले शनिबार दिउँसो बा १४ […]

पुरा पढ़नुश

गृहमन्त्री खाणविरुद्ध रुपन्देही निर्वाचन अधिकृतको कार्यालयमा उजुरी।

भैरहवा, १ मंसिर । गृहमन्त्री बालकृष्ण खाणविरुद्ध रुपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । रुपन्देही-३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका खाणविरुद्ध अधिवक्ता तारा बरालले बहुविवाहमा संलग्न रहेको भन्दै उजुरी दर्ता गराएकी हुन् । उम्मेदवारीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय, रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा उजुरी परेको हो । खाण पाँच दलीय गठबन्धनबाट उम्मेदवार छन् […]

पुरा पढ़नुश