सलमान खानको घर बाहिर गोली चल्यो

काठमाडौँ,२ बैशाख  । बलिवुड अभिनेता सलमान खानको घर बाहिर आइतबार गोली चलेको छ । मुम्बईको बान्द्रास्थित गैलेक्सी अपार्टमेन्ट अगाडी गोली प्रहार भएको थियो । ग्यालेक्सी अपार्टमेन्ट अगाडि दुई मोटरसाइकल सवारले ४ राउण्ड फायर गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । गोली चलेपछि घरको सुरक्षा बढाइएको बताइएको छ । गोली चल्दा सलमान आफ्नै घरमा थिए । […]

पुरा पढ़नुश

शाहरूख खानले मन्नतकाे बाहिर उभिएर दिए इदकाे शुभकामना

मुम्बइ, ३०,चैत । अप्रिल ११ मा विश्वभर इद मनाइयो ।   इस्लामिक क्यालेन्डरका अनुसार रमजानपछि शवालको पहिलो दिन इद अल फित्र मनाइन्छ। इद उल फित्रको अवसरमा मिठा परिकार र सेरा बनाउने चलन छ । यस दिन मानिसहरूले एकअर्कालाई अँगालो हालेर ईदको शुभकामना दिन्छन्। यस दिन मानिसहरूले एकअर्कालाई सहयोग पनि दिन्छन्।   यस ईदमा शाहरुख खानले […]

पुरा पढ़नुश

अमिर खानसँगको डिभोर्सका बारेमा किरण रावले बल्ल मुख खोलिन

मुम्बई, २५ चैत । किरण राव हालै रिलिज भएको फिल्म ‘लाप्ता लेडीज’का कारण चर्चामा छिन् ।   चलचित्रले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाएको छ र बक्स अफिसमा राम्रो कलेक्सन गरेको छ ।   ‘लापता लेडीज’ आमिर खानको प्रोडक्सन हाउसमा बनेको हो भने किरण रावले निर्देशन गरेकी हुन् । आफ्नो फिल्मको सफलतापछि किरण रावले आमिर खानसँगको […]

पुरा पढ़नुश

सुपरस्टार देव आनन्द, जसलाइ अदालतले कालो कोट लगाउन प्रतिबन्ध लगायो

मुम्बई, २४ चैत । हिन्दी सिनेमाका पहिलो सुपरस्टार देव आनन्दको लागि सारा संसार पागल थियो । उनी बलिउड उद्योगमा एक मात्र कलाकार थिए, जसको प्रतिस्पर्धामा कहिल्यै कोही आएको छैन र आउने पनि छैन्।   आफ्नो उत्कृष्ट अभिनयका साथसाथै देव आनन्दले आफ्नो स्टाइलले करोडौंको मनमा राज गर्थे । फ्यानहरु उनको लागि पागल थिए । आफ्नो मनपर्ने […]

पुरा पढ़नुश

रणविर कपुरको रामायणको सुटिङ सुरू, लिक भए सुटिङका तस्विर

मुम्बई, २४ चैत । नितेश तिवारीको फिल्म रामायणको छायांकन सुरु भएको छ ।   कलाकारहरुको सेट र लुक्ससँग सम्बन्धित तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । रणवीर कपूर अभिनित यो फिल्मको सुटिङ मुम्बईमा भइरहेको छ । जहाँ अयोध्याको विशाल सेट बनाइएको छ।   लारा दत्त, अरुण गोभिल र शीबा चड्डा जस्ता कलाकारहरू सेटमा पूरा पोशाकमा […]

पुरा पढ़नुश

भारतमा अश्लिल भिडियो प्रसारण गर्ने १८ ओटिटी प्लेटफर्म माथी भयो प्रतिबन्ध (सुचीसहित)

नयाँदिल्ली, २ चैत । भारत सरकारले अश्लील र वयस्क भिडियोहरू बनाएर इन्टरनेटमा प्रकाशित गर्ने १८ ओटीटी प्लेटफर्महरू माथी प्रतिबन्ध लगाएको छ।   भारतको सूचना र प्रसारण मन्त्रालयले १८ ओटीटी प्लेटफर्महरू, १९ वेबसाइट र ५७ वटा सामाजिक सञ्जाल ह्यान्डलहरूले नियम उल्लङ्घन गरेको भन्दै कारबाही गरेको हो  ।   भारत सरकारको सूचना र प्रसारण मन्त्रालयले पनि गुगल […]

पुरा पढ़नुश

७ बर्ष पछि कपिल शर्मा र सुनिल ग्राेभरसँगै देखिदैँ

मुम्बइ, ११ फागुन । भारतीय कमेडियन कपिल शर्मा र सुनिल ग्रोवरले फेरि एकपटक धमाका गर्ने भएका छन् ।   अर्का कमेडियन सुनिल ग्रोवरले आफैले यस्तो संकेत दिएका छन् । सुनिलले पनि आफू र कपिलको एकसाथ आउने बारे ठूलो कुरा भनेका छन् । सुनिलले पहिले आफू अलिकति डिस्टर्ब भएको तर अहिले नभएकोसमेत बताएका छन् ।   […]

पुरा पढ़नुश

बलिउडका चर्चित निर्देशक राजकुमार सन्तोषीलाइ तोकियो २ बर्षको जेल सजायँ

मुम्बइ, ६ फागुन । बलिउडका चर्चित निर्देशक राजकुमार सन्तोषीलाई जामनगर अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ ।   घटना सन् २०१५ को हो, जब जामनगरका व्यापारी अशोक लालले निर्देशकलाई फिल्म बनाउन १ करोड रुपैयाँ ऋण दिएका थिए ।   राजकुमार सन्तोषीले १०–१० लाख रुपैयाँ ऋण तिर्नको सट्टामा अशोक लाललाई १०–१० लाख रुपैयाँका १० चेक […]

पुरा पढ़नुश

‘दंगल’की कान्छी अभिनेत्री सुहानीको निधन, अमिर खान थिए उनीसँग निकै प्रभावित

मुम्वइ, ६ फागुन । दंगलमा आमिर खानकी छोरीको भूमिका निभाएकी सुहानी भटनागरको १९ वर्षको उमेरमा निधन भएको छ ।   सुहानी भटनागरसँगै जायरा वसीम पनि आमिर खानकी छोरीहरूको बाल्यकालको भूमिकामा देखिएकी थिइन् । र, आमिरले दुवैको तारिफ गरेका थिए ।   इन्डियन एक्सप्रेसका अनुसार जब दंगल २०१६ मा रिलिज हुन लागेको थियो, तब आमिर खानले […]

पुरा पढ़नुश

शाहरूख खानकी श्रीमतीले खोलिन मुम्बइमा रेष्टुरेन्ट

मुम्बइ, २ फागुन । शाहरुख खानकी पत्नी गौरी खान फिल्म निर्माता, उत्कृष्ट इन्टेरियर र फेसन डिजाइनर हुन्।   कपडाका साथसाथै उनले धेरै ठूला व्यक्तित्वको घर पनि डिजाइन गरेकी छिन् । गौरी खानको पनि धेरै सम्पत्ति छ । अब उनको सम्पत्ति अझै बढ्ने देखिएको छ ।   वास्तवमा गौरी खानले मुम्बईमा आफ्नो पहिलो रेस्टुरेन्ट खोलेकी छिन् […]

पुरा पढ़नुश