नेपालमा नारी दिवस र प्रजनन् दरमा देखिएको परिवर्तन

संसारैभरि परापूर्वकालदेखि नै महिला वर्गलाई थिचोमिचोमै पारिएका कारण नारी दिवस, नारी वर्गको अधिकारका खातिर नारीहरूले नै संघर्ष गरेर सुरू गरेका हुन्। – प्रकाश रेग्मी यस पटकको नेपाल बसाइँ चितवन, भरतपुरको माछापुच्छ्रे चोक वरपर मेरो बिहानीको हिडाइँमा दुई जना महिलाहरू पारिजात फुलको बोटमुनि झरेका सेता फूल टिप्दै गफ गर्दै थिए, मैले फ्याट्ट सुनिहालें – ‘भुडी फालेका’। […]

पुरा पढ़नुश

१४ लाख २८ हजार किशोरीले लगाए एचपिभी खोप

काठमाडौँ,८ फागुन  । सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा १४ लाख २८ हजार आठ सय ८९ किशोरीले खोप लगाएका छन् । गत माघ २२ गतेदेखि सुरु भएको खोप अभियान मंगलबार सकिएको छ । अभियानमा १६ लाख ८८ हजार सात सय ८६ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको थियो । सरकारले किशोरीहरूलाई पाठेघरको मुखको […]

पुरा पढ़नुश

मर्निङ वाक खाली पेटमा गर्ने कि खाएर ? जान्नुहोस दुबैको फाइदा

काठमाडौं, ७ फागुन । धेरै अनुसन्धानबाट यो प्रमाणित भइसकेको छ कि हिड्नु भनेको पूरै शरीरमा गतिशीलता ल्याउने सबैभन्दा ठूलो माध्यम हो।   हिँड्दा शरीरको हरेक अङ्गलाई फाइदा हुन्छ । सबैभन्दा पहिले त यसले क्यालोरीहरू घटाउँछ, जसका कारण तपाईको मेटाबोलिजम बढ्न जान्छ ।   फटाफट वा गति बढाएर हिडदा सम्पूर्ण शरीरलाई उचित ऊर्जा प्राप्त हुन्छ। यदि […]

पुरा पढ़नुश

नखानुहोस् यी चार कुरा, नत्र हृदयाघातको खतरा रहन्छ

काठमाडौं, ६ फागुन । खानाले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । तर, नराम्रो खाने कुराले भने अनेक रोग बढाउँछ । धेरै अनुसन्धानले खराब खानपानका कारण दीर्घकालीन रोगहरू तीव्र गतिमा बढिरहेको देखाएको छ। जस मध्ये एक मुटु रोगको जोखिम पनि बढ्दै जानु हो ।   खानपिन राम्रो भएन भने जसका कारण मधुमेह, रक्तचाप, हृदयाघातको जोखिम […]

पुरा पढ़नुश

धुम्रपान नगर्नेमा पनि बढदै छ फोक्सोको क्यान्सरः रिपाेर्ट

काठमाडौं, ५ फागुन् । विश्वभर फोक्सोको क्यान्सरको जोखिम तीव्र गतिमा बढिरहेको छ । यो रोगले धुम्रपान गर्नेलाई बढी असर गरिरहेको छ तर सबैभन्दा ठूलो चिन्ता भनेको ध्रुमपान नछोएका मानिसहरूमा पनि देखिन थालेको छ ।   ल्यान्सेटमा प्रकाशित एक अध्ययन अनुसार सन् २०२२ मा विश्वभर २५ लाख फोक्सोको क्यान्सरका बिरामी भेटिएका छन् । ल्यान्सेट अध्ययनले पछिल्लो […]

पुरा पढ़नुश

यी ५ खानेकुराहरूले बढाउनेछ बालबालिकाको स्ट्यामिना

काठमाडौं, ४ फागुन ।  मौसम जुनसुकै होस्, बालबालिकाको स्वास्थ्यको ख्याल गर्नु हाम्रो पहिलो प्राथमिकता हो। आफ्नो बच्चा स्वस्थ र बलियो होस् भन्ने सबैको चाहना हुन्छ । त्यसैले हरेक आमाबाबुले आफ्नो बच्चालाई स्वस्थ खाना खुवाउँछन्। डाक्टरहरूका अनुसार विकासशील बालबालिकालाई उचित पोषण र ऊर्जायुक्त खाना खुवाउनु महत्त्वपूर्ण हुन्छ।   यस्तो अवस्थामा बच्चालाई स्वस्थकर खानेकुरा खुवाउनु पर्छ । […]

पुरा पढ़नुश

यी तीन प्रकारका तेल, जसको प्रयोगले अनुहारमा देखिन्छ चमक

काठमाडौं, ३० माघ । हामी अनुहारमा धेरै रासायनिक उत्पादनहरू प्रयोग गर्छौं तर कहिलेकाहीँ छालामा प्राकृतिक चीजहरूको प्रभाव झन बढी राम्रो हुन जान्छ।   प्राकृतिक चीजहरूले छालालाई भित्रबाट सुधार्न काम गर्छ, यी छाला सम्बन्धी समस्याहरू कम गर्न प्रभावकारी हुन्छन् र छालालाई केमिकलले हुने क्षतिबाट बचाउँछ। यहाँ उल्लेख गरिएको तेलहरू तिनीहरूको एन्टी एजिंग गुणहरूको लागि परिचित छन्। […]

पुरा पढ़नुश

जाडोमा खानुहोस यी तीन प्रकारको सुप, जसले थप बलियाे बनाउँछ

काठमाडौं, १० माघ । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिले जाडो मौसममा आफ्नो विशेष ख्याल राख्नुपर्छ ।   यो मौसममा रुघाखोकी, भाइरल ज्वरोजस्ता धेरै समस्या हुन सक्छ । खानामा भिटामिनको कमीले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुन सक्छ। यस्तो अवस्थामा शरीरमा कुनै पनि पोषक तत्वको कमी हुन दिनु हुदैँन ।   पोषणविद्का अनुसार केही मानिसहरू […]

पुरा पढ़नुश

४० प्लसमा उमेरमा कसरी जवान देखिने ? अपनाउनुहोस् यी उपाय

काठमाडौं, १ माघ । स्वस्थ र चम्किलो छाला हरेक महिलाको चाहना हो । यसका लागि महिलाहरु धेरै प्रकारका छालाको हेरचाह गर्छन्, कोही उपचार गर्छन् त कोही महिलाहरु धेरै महँगो प्रोडक्टहरु पनि प्रयोग गर्छन् तर अचेल अस्वस्थ्यकर जीवनशैली बिताउन थालेका छन् ।   यस्तो अवस्थामा छालालाई स्वस्थ राख्न अलि गाह्रो भएको छ । अस्वस्थ जीवनशैलीले मात्र […]

पुरा पढ़नुश

यी हुन् जाडोमा मर्निङ वाक गर्दा ध्यान दिनुपर्ने कुरा

काठमाडौं, २७ पुस । जाडोको समयमा  बिहान हिड्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।   जसका कारण हामी दिनभर सक्रिय रहन्छौं । हामीलाई न आलस्य लाग्छ, न निन्द्रा लाग्छ तर कहिलेकाहीं हामी केहि गल्ती गर्छौं, जसका कारण लाभको सट्टा घाटा निम्त्याउन सक्छ। बिहानको पैदल यात्रा गर्नुअघि हामीले केही कुराको बारेमा जान्न जरुरी छ। नजानेर घरबाट निस्क्यौं […]

पुरा पढ़नुश