सशस्त्र प्रहरी बल नं.९ पशुपतिनाथ बाहिनीद्वारा स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना
काठमाडौं, चैत ,७। सशस्त्र प्रहरी बल नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय, काठमाडौंले आफ्नो “२२औँ स्थापना दिवस” को अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको छ। बाहिनी मुख्यालय परिसरमा आयोजित उक्त कार्यक्रम नेपाल एपीएफ अस्पतालको सहकार्यमा सम्पन्न भएको हो। स्थापना दिवसको अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै आयोजित रक्तदान कार्यक्रममा सशस्त्र प्रहरीका अधिकारी तथा जवानहरूको उल्लेख्य सहभागिता रहेको […]
पुरा पढ़नुश