पेट्रोलियम पदार्थको मूल्य बृद्दी, नेपाल भित्र तीनवटा मूल्य

काठमाडौं, १६ मंसीर । पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।   नेपाल आयल निगमले आजबाट लागु हुनेगरी पेट्रोलमा १ रुपैयाँ, हवाई इन्धन (आन्तरिक) मा २ रुपैयाँ र हवाइ इन्धन (अन्तर्राष्ट्रिय) प्रति किलोलिटर काठमाडौंमा १५, पोखरामा ३४ र भैरहवामा ३३ अमेरिकी डलरले वृद्धि गरेको छ ।   जसअनुसार अब पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा १६० रुपैयाँ, […]

पुरा पढ़नुश

दिल्लीमा केजरीवालका अर्का बिधायक पक्राउ

नयाँ दिल्ली, १६ मंसिर । आम आदमी पार्टीका विधायक नरेश बल्यानलाई दिल्ली प्रहरीको अपराध शाखाले पक्राउ गरेको छ ।   लामो सोधपुछ पछि बालियनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन । जबरजस्ती असुली मुद्दामा आप विधायक विरुद्ध यो कारबाही गरिएको हो।   नरेश बल्यानको अडियो क्लिप भाजपाले जारी गरेको छ। बल्यान र गुण्डा नाइके कपिल […]

पुरा पढ़नुश

छोराद्वारा हतियार प्रहारः वृद्ध बुवा गम्भीर घाईते

रौतहट, १६ मंसिर। रौतहट स्थित घरायसी विवादका कारण आक्रोसित एकजना छोराले धारिलो हतियार प्रहार गर्दा वृद्ध बुवा गम्भीर घाईते भएका छन्   जिल्लाको देवाही गोनाही नगरपालिका ३ देवाही टोलका ७० बर्षीय कंचन बैठालाई शनिवार साँझ ३० बर्षीय छोरा रबिन बैठाले घरेलु धारिलो हतियार घाँटीमा प्रहार गर्दा गम्भीर घाइते भएका हुन्।   गम्भीर घाइते बैठाको चिन्ताजनक […]

पुरा पढ़नुश

ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप

न्युर्योक, १६ मंसिर । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारमा रक्षा सचिव पदका लागि छानिएका पिट हेगसेथमाथि महिला शोषण गरेको आरोप लागेको छ ।   अमेरिकी मिडिया हाउस न्यूयोर्क टाइम्सले पीट हेगसेथकी आमाको ६ वर्ष पुरानो इमेललाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।   सन २०१८ मा लेखिएको मेलमा उनकी आमा पेनेलोपले हेगसेथले धेरै […]

पुरा पढ़नुश

अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान

कोलम्बो, १६ मंसिर । श्रीलंकामा प्रतिकूल मौसमका कारण १७ जनाको मृत्यु भएको छ ।   दक्षिण पश्चिम बंगालको खाडीबाट  उत्पन्न ‘चक्रवात फेंगल’ बाट श्रीलंकामा हालसम्म १७ जनाको ज्यान लिइसकेको छ ।   सो बिपदमा परी हालसम्म ३० जना घाइते भएको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले जनाएको छ। उसका अनुसार देशमा विद्यमान प्रतिकूल मौसमका कारण १ […]

पुरा पढ़नुश

जनकपुर बोल्ट्स एनपीएलकाे पहिलाे खेलमा बिजयी

काठमाडौं,१५ मंसिर  । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगकाे पहिलाे खेलमा बिजयी भएकाे छ ।   कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सविरुद्ध आठ विकेटको जित निकाल्यो ।   विराटनगरले प्रस्तुत गरेको १२८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा विकेट दुई विकेट गुमाउँदै पूरा गर्यो ।   जनकपुरका लागि मिलन्थाले  ५३ बलमा  ९ […]

पुरा पढ़नुश

स्थानिय प्रशासन द्वारा रौतहटको ३ वडामा सवारी साधन र आवागमनमा रोक

रौतहट १५ मंसिर। जिल्ला प्रशासन कार्यालय रौतहटले उप निर्वाचन हुने जिल्लाको ३ वटा वडाहरुमा सवारी साधन संगै स्थानिय बाहेक लाई पैदल आवत जावतमा समेत रोक लगाएको छ।   उप निर्वाचनको पूर्व सन्ध्यामा आज जिल्ला प्रशासन कार्यालय रौतहटले एक सूचना जारी गर्दै उक्त रोक लगाएको हो। स्थानिय तह उप निर्वाचन लाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा […]

पुरा पढ़नुश

भोली हुने स्थानिय तहको उपनिर्वाचनको सम्पुर्ण तयारी पुरा

काठमाडौं, १५ मंसिर । स्थानीय तहका पालिका प्रमुखसहित रिक्त ४१ पदका लागि भोलि हुने निर्वाचनको तयारी पुरा भएको छ ।   निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । आयोगका अनुसार निर्वाचन हुने स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रहरूमा भोलि बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछन्। त्यसका लागि सम्पुर्ण पुर्वाधार […]

पुरा पढ़नुश

अबैध एक किलो सुनसहित चितवनका सुबेदी बिमानस्थलमा पक्राउ

काठमाडौं, १५ मंसिर । त्रिभुवन विभानस्थलमा अबैध सुनसहित एक पक्राउ परेका छन ।   बिमानस्थल भन्सारका अनुसार एयर अरेबियाको फ्लाइटबाट दुबई हुँदै नेपाल आएका चितवनका आशिष सुवेदी १ किलो १ सय ग्राम सुनसहित पक्राउ परेका हुन् ।   रबरको एक प्रकारको भाँडो बनाएर त्यसमा सुनलाई प्याक गरेर ल्याएको अवस्थामा सुवेदी पक्राउ परेको जनाइएको छ । […]

पुरा पढ़नुश

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं,१५ मंसिर  । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि सहभागी थिइन्। राष्ट्रपति निवासमा भएको भेटवार्तामा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे  छलफल भएको बताइएको छ। प्रधानमन्त्रीले आफ्नो भ्रमणबारे जानकारी गराएको उल्लेख गर्दै अन्य विविध विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले  जनाएको छ। प्रधानमन्त्री ओली आगामी १७ […]

पुरा पढ़नुश