मन्त्रालयका सहसचिवको नेतृत्वमा हवाईभाडा अनुगमन कार्यदल गठन,मन्त्रालयलाई ११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
काठमाडौं ,७ मंसिर । अन्तर्राष्ट्रिय हवाई उडानमा देखिएको कृत्रिम अभावबारे अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यदल गठन गरेको छ। मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरिएको हो। कार्यदलमा गृह मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल नागरिक उड्ड्यन प्राधिकरणका प्रतिनिधि सदस्य छन्। कार्यदलले यात्रुले खरिद गरेको हवाई टिकट र एयरलाइन्सले बिक्री गरिरहेको […]
पुरा पढ़नुश