चीनसँग कुराकानी गर्न ट्रम्प तयार हुनुहुन्छः ह्ववाइट हाउस प्रवक्ता
काठमाडौं, ३० चैत । अमेरिका र चीनबीचको ट्यारिफ युद्ध चरम सीमामा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्म ७५ भन्दा बढी देशलाई भन्सार शुल्कमा ९० दिनको राहत दिएका छन् तर चीनमा भने १४५ प्रतिशत कर लगाएका छन् । यद्यपि यो व्यापार युद्धको बीचमा ट्रम्पले चीनसँग सम्झौता हुने आशा व्यक्त गरेका छन् । ह्वाइट […]
पुरा पढ़नुश