आफनो मुद्धा हेर्ने न्यायधिस फेर्नु पर्ने ट्रम्पको नयाँ अडान, भन्छन, ‘यी न्यायधिस माथी विश्वास छैन्’
वासिंग्टन डिसी, २३ साउन । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को चुनावमा भएको धाँधलीको मुद्दामा निष्पक्ष सुनुवाइ हुनेमा आफूलाई विश्वास नलागेको बताएका छन् । त्यसैले उसले आफनो आपराधिक मुद्दाको निरीक्षण गर्न र मुद्दालाई वाशिंगटनबाट बाहिर सार्न पर्ने जनाउँदै अर्का न्यायाधीश फैसलामा राख्नका लागि लागि निवेदन गर्ने भएका छन् । सन् २०२० मा […]
पुरा पढ़नुश