आइसीसीका अध्यक्ष नेपाल भ्रमणमा आउदै

काठमाडौँ ,१चैत । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) का अध्यक्ष ग्रेग बार्कले नेपाल भ्रमणमा आउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार अध्यक्ष बार्कलेले आगामी मार्च १८ देखि २१ सम्म नेपालको औपचारिक भ्रमण गर्ने भएका हुन् । क्यानले यस भ्रमणको क्रममा आईसीसीसँगको सम्बन्धलाई बलियो बनाउन र नेपालमा खेलकुदको विकासका लागि थप अवसरहरूको खोजी गर्ने […]

पुरा पढ़नुश

बिसीसीआईले घोषणा गर्‍यो टेस्ट क्रिकेटरलाई ‘इन्सेन्टिभ स्कीम’

दिल्ली , २७ फागुन । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले टेस्ट क्रिकेटप्रति खेलाडीहरूलाई आकर्षित गर्न थप बोनस दिने घोषणा गरेको छ। शनिबार इङल्याण्डविरुद्धको टेस्ट जितेर सिरिज ४-१ ले जितेपछि बिसीसीआईले सिजनका ७५ प्रतिशत खेल खेल्ने खेलाडीले एउटा टेस्ट खेलेबापत ४५ लाख रुपैयाँ पाउने घोषणा गरेको हो। त्यस्तै सिजनका ५० देखि ७४ प्रतिशतसम्म खेल्ने खेलाडीले […]

पुरा पढ़नुश

हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा

काठमाडौँ, २० फागुन । नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा हुने टी-२० त्रिकोणात्मक सिरिज खेल्ने टिमको घोषणा गरेको छ । क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो ।   क्यानले हङकङमा खेल्ने टिममा सोमपाल कामी, आसिफ सेख, कुशल मल्ल र ललित राजबंशीलाई बाहिर राखेको छ । त्यस्तै टिममा विनोद भण्डारी, लोकेश बम, आकाश […]

पुरा पढ़नुश

भारतीय क्रिकेटरको सेन्ट्रल कन्ट्रयाक्ट सूची सार्बजनिक, एकदेखि सात करोडसम्म तलब

काठमाडौं, १६ फागुन । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) ले २०२३-२४ मा खेलाडीको सेन्ट्रल कन्ट्रयाक सार्बजनिक गरेको छ ।   बिसीसीआईले बुधबार सार्बजनिक गरेको सेन्ट्रल कन्ट्रयाकमा क्रिकेट खेलाडीलाई चार ग्रेडमा विभाजन गरिएको छ ।   त्यस्तै राष्ट्रिय टिममा रहेका र घरेलु प्रतियोगिता नखेलेका श्रेयस अय्यर र इशान किशनलाई बोर्डले सेन्ट्रल कन्ट्रयाकबाट बाहिर राखेको छ । […]

पुरा पढ़नुश

इङ्ल्याण्डमाथि भारत ४३४ रनले विजयी

काठमाडौँ, ७ फागुन । भारतले इङ्ल्याण्डलाई ४३४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । जारी टेस्ट सिरिजको तेस्रो टेस्टमा भारतले दिएको ५५७ रनको लक्ष्य पछाएको इङल्याण्ड १२२ रन बनाएर अलआउट भएपछि भारत ४३४ रनले विजयी भएको हो । दोस्रो इनिंगमा इङल्याण्डको ब्याटिंग ध्वस्त गर्नेक्रममा रविन्द्र जडेजाले ५ विकेट लिएका थिए भने कुलदिप यादवले २ विकेट […]

पुरा पढ़नुश

टी-२० विश्वकपमा भारतको कप्तान रोहित शर्मा नै हुने

काठमाडौँ,४ फागुन  । आगामी जुनमा हुने टी–२० विश्वकपमा भारतको कप्तान रोहित शर्मा नै रहने भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) का सचिव जय शाहले आगामी टी- २० विश्वकपका लागि भारतको कप्तान रोहित शर्मा नै हुने बताएका छन् ।   जय शाहले सन् २०२३ को एकदिवसीय विश्वकपको फाइनल हारे पनि, त्यहाँ लगातार १० खेल जितेर मन […]

पुरा पढ़नुश

भुटानलाई ८ विकेटले पराजित गर्दै नेपालको दोस्रो जीत

काठमाडौं, २८ माघ । नेपालले भुटानलाई  पराजित गरेको छ ।   मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले भुटानलाई  पराजित गरेको हो ।   लगातार दोस्रो जित हासिल गर्दैै नेपालले आइतबार बिहान भुटानलाई ८ विकेटले पराजित गरेको हो । यसअघि पनि नेपालले हङ्कङलाई ८ विकेटको फराकिलो अन्तरले हराएर पहिलो जीत निकालेको थियो ।

पुरा पढ़नुश

पीएम कप क्रिकेट प्रतियोगिता आजदेखि, सात प्रदेश र तीन विभागीय टिम खेल्दै

काठमाडौं, २८ पुस । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता (पीएम कप) आजदेखि शुरु हुदैँ छ । पीएम कप पुस २८ देखि माघ २० गतेसम्म संचालन हुने छ ।   प्रतियोगितामा सात प्रदेशका टिम र तीन विभागीय टिम नेपाल पुलिस क्लब, एपीएफ र नेपाल आर्मीले भाग लिने छन् […]

पुरा पढ़नुश

क्यानले सन्दीपलाई गर्यो घरेलु र अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट निलम्बन

काठमाडौं, २६ पुस । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछाने निलम्बन गरेको छ । बलात्कारमा दोषी ठहर सन्दीपलाई अदालतले आठ वर्षको  कैद सजाय सुनाएपछि विहिबार क्यानले घरेलु र अन्तर्राष्ट्रिय खेलबाट निलम्बन गरेको हो । न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार सन्दीपलाई आठ बर्ष कैद सजाय र ५ लाख क्षतिपूर्ति भराउने आदेश गरेको थियो । पीडित […]

पुरा पढ़नुश

टेस्ट क्रिकेट:भारतविरुद्ध दक्षिण अफ्रिका ५५ रनमा अलआउट,भारत १५३ रनमा अलआउट

काठमाडौँ, १८ पुस । दक्षिण अफ्रिका र भारतबीचको दोस्रो टेस्टमा पहिलो दिन २० विकेट झरेको छ ।   टेस्टको पहिलो दिन टस जितेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिका ५५ रनमा अल आउट भएको थियो भने भारत पहिलो इनिंगमा १५३ रन बनाएर अलआउट भएको छ । भारतले ३४.५ ओभरमा अल आउट हुदै १५३ रन बनाएको थियो […]

पुरा पढ़नुश