पर्सालाई हराउँदै पुलिसले जित्यो प्रो क्लबको उपाधि

काठमाडौं, १४ पुस । नेपाल पुलिस क्लबले वीरगन्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबले पर्सा- ११ लाई १०० रनले परजित गर्दै उपाधि जितेको हो। नेपाल पुलिसले दिएको १४६ रनको लक्ष्य पछाएको पर्सा ११ ओभरमा केवल ४५ रन बनाएर अल आउट भएको थियो। पर्साका लागि अनिल शाहले […]

पुरा पढ़नुश

पर्सा- ११ प्रो क्लब च्याम्पियनसिपको फाइनलमा

रसीद आलम,बिरगंज , १३ पुस । पर्सा- ११ वीरगंजमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।   शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा पर्सा- ११ ले नेपाल आर्मी क्लबलाई ३१ रनले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।   पर्सा- ११ ले दिएको १०० रनको लक्ष्य पछाएको नेपाल आर्मी १६.२ ओभरमा अलआउट हुदै […]

पुरा पढ़नुश

प्रधानमन्त्री कप महिला टी- २०: बागमतीमाथि सुदूरपश्चिम ६ विकेटले विजयी

काठमाडौँ, ९ पुस । जारी प्रधानमन्त्री कप महिला टी- २० प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ६ विकेटले पराजित गरेको हो ।   बागमती प्रदेशले दिएको ८८ रनको लक्ष्य पछाएको सुदूरपश्चिम प्रदेशले १९ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग […]

पुरा पढ़नुश

आईपीएल २०२४ः लिलामीमा राखिए कोहलीले ४२–४५ करोड पाउने पूर्व ब्याट्सम्यानको दाबी

दुबइ, ५ पुस । गत मङ्गलबार आईपीएल २०२४ को लागि दुबईमा मिनी अक्सन भएको थियो, जसमा अष्ट्रेलियाका फास्ट बलर मिचेल स्टार्क सबैभन्दा महँगो बिकेका थिए।   स्टार्कलाई कोलकाता नाइट राइडर्सले २४.७५ करोड भारतीय रुपैयाँमा किनिएको थियो । स्टार्क आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी बनेका छन् । तर के तपाईलाई थाहा छ विश्वका महान् ब्याट्सम्यानमा गनिने […]

पुरा पढ़नुश

हृदयघातपछि मैदानमै ढले लुटन टाउनका कप्तान

काठमाडौँ, १ पुस । प्रिमियर लिग अन्तर्गत खेल खेलिरहेका बेला लुटन टाउनका कप्तान टम लकयरलाई हृदयघात भएको छ ।   गएराती लुटन टाउन र बोर्नमाउथबीचको खेल जारी रहेको बेला खेलको ६०औं मिनेटमा टम मैदानमै ढलेका थिए ।   मैदानमै अचानक ढलेपछि उनलाई खेलाडीले तुरुन्त खेल रोकेर सहयोगका लागि पुगेका थिए ।   उनलाई मैदानमै  प्राथमिक उपचार […]

पुरा पढ़नुश

युरोकप २०२४ को ड्र, कुन देश कुन समुहमा परे ?

काठमाडौँ, १७ मंसिर  । युरोकप २०२४ मा हुने युरो कपको समुहको ड्र गरिएको छ ।   युरोकप २०२४ को जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुदै छ । गएराती गरिएको ड्र मा स्पेन, इटाली र क्रोसिया एकै समुहमा परेका छन् । समुह बि लाई यस युरोको ग्रुप अफ डेथ भनिएको छ । त्यस्तै फ्रान्स […]

पुरा पढ़नुश

एनएसएल: वीरगन्जमाथि चितवनको २-१ को जित

काठमाडौँ, १५ मङ्सिर । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत एफसी चितवनले पहिलो जित हासिल गरेको छ ।   शुक्रबार सम्पन्न खेलमा एफसी चितवनले बीरगन्ज युनाइटेड एफसीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।   चितवनको जितमा विमल घर्ति मगर र टोरिक जेब्रिनले एक एक गोल गरेका थिए । त्यस्तै वीरगन्जका लागि एक गोल एकिन्स केइ बाफोरले […]

पुरा पढ़नुश

प्रहरी कप: नक्साल हेडक्वाटरलाईृ हराउँदै पोखरा प्रहरी बिजयी

काठमाडौ ,१५ मंसिर ।निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित एक कार्यक्रमबीच राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित ४१ औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८० सम्पन्न भएको छ । फाइनल खेलमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको टिमले नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको टिमलाई १-० गोल अन्तरले पराजित गरेको […]

पुरा पढ़नुश

सुपर लिग : बिरगञ्ज र चितवन भिडदैँ

काठमाडौं, १५ मंशिर । नेपाल सुपर लिगमा आज दुई क्लब भिडदैछन् ।   आजको खेलमा बिरगञ्ज युनाईटेड र चितवन फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ ।   दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

पुरा पढ़नुश

दक्षिण अफ्रिका टूरका लागि भारतीय टिमको घोषणा, तिन फर्म्याटमा अलग कप्तान

काठमाडौँ, १५ मंसिर  । दक्षिण अफ्रिका भ्रमणका लागि भारतीय क्रिकेट टिमको घोषणा भएको छ ।   भारतीय क्रिकेट कन्ट्रोल बोर्डले दक्षिण अफ्रिका टूरका लागि टेस्ट टिमको कप्तान रोहित शर्मा, एकदिवसीय टिमको कप्तान केएल राहुल र टी- २० टिमको कप्तानको जिम्मेवारी सूर्यकुमार यादवलाई दिएको छ ।   दक्षिण अफ्रिका भ्रमणमा भारतीय टोलीले डिसेम्बर १० देखि सुरु […]

पुरा पढ़नुश