सुपर लिग : बिरगञ्ज र चितवन भिडदैँ

खेलखुद समाचार

काठमाडौं, १५ मंशिर । नेपाल सुपर लिगमा आज दुई क्लब भिडदैछन् ।

 

आजको खेलमा बिरगञ्ज युनाईटेड र चितवन फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ ।

 

दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *