एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं, २९ साउन । एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । आसन्न एसिया कप क्रिकेटका लागि १७ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो । टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दिप लामिछाने, करन केसी, ललित राजबंशी, भीम सार्की , कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, […]

पुरा पढ़नुश

कोहलीले खण्डन गरे, इन्स्टाग्रामवाट हुने आम्दानीको बिबरण

नयाँदिल्ली, २८ साउन । भारतीय क्रिकेटर विराट कोहलीले सामाजिक सञ्जालबाट हुने कमाइको रिर्पोटलाई खण्डन गरेका छन् । हुपर नामक संस्थाले २०२३ को इन्स्टाग्राम रिच लिस्ट जारी गर्ने क्रममा एसियामा सबैभन्दा बढी इन्स्टाग्रामबाट कमाइ गर्ने कोहली भएको रिर्पोट सार्बजनिक भए पछि उनले त्यसको खण्डन गरेका हुन । उनले ट्वीटरमा लेखेका छन्–  ‘जीवनमा जे पाएँ त्यसका लागि […]

पुरा पढ़नुश

आज भक्तपुरमा कोरा साइकलिग च्यालेन्ज हुने, १ सय किमीसँग साइकल दाैडाइने

भक्तपुर, ३० असार । साइकल कनेक्ट भक्तपुरको अभियान यस पटक पनि हुने भएकाे छ । नेपाल इको प्यानलकाे सहयाेगमा साइकल कनेक्ट भक्तपुरले शनिबार गर्न लागेको तेश्रो कोरा भक्तपुर साइकलिङ च्यालेन्ज हुन लागेकाे हाे ।   सामाजिक उतरदायित्व अन्तर्गत अभियानलाई सहयोग गर्दै आएको नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले बताए । राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा […]

पुरा पढ़नुश

क्रिकेटर लामिछाने बिरुद्धको मुद्धामा आज क्षतिपुर्ति सबन्धी सुनवाई हुदैँ

काठमाडौं, ११ असार । क्रिकेटर सन्दिप लामिछाने बिरुद्धको मुद्धामा आज सुनवाई हुदैँछ । पीडित पक्षले माग गरे बमोजिम क्षतिपुर्ति दिन मिल्ने कि नमिल्ने भन्ने बारेमा आज जिल्ला अदालत काठमाडाैंमा हुने सुनवाईले टुंगो लगाउने छ ।   लामिछानेसँग पीडित पक्षले यस अघि माग गरेको १० लाखको क्षतिपुर्तिकाे मागलाई अदालतले खारेज गरे पनि पीडित राहतकोशमार्फत् सर्वोच्चले क्षतिपूर्तिको विषय […]

पुरा पढ़नुश

विश्पकप क्रिकेट छनौट खेल्न आज सन्दिप लामिछाने अफ्रिका जाँदै

काठमाडौं, २२ जेठ ।  नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज अफ्रिका जाँदैछन् । अदालतमा मुद्धा खेपिरहेका लामिछाने जान पाउने कि नपाउने भन्ने अन्यौलता कायम रहिरहेको बेला अन्ततः प्रशिक्षक मोन्टी देशाइसँगै उनी आज दक्षिण अफ्रिका जान लागेका हुन । काठमाडाैं जिल्ला अदालतमा नाबालिग बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर लामिछानेलाई ‘अपबाद’ का रुपमा लामो […]

पुरा पढ़नुश

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मधेशको अग्रता

  बारा, ५ जेठ  । मधेश प्रदेशको पर्यटन र तेक्वान्दो खेलको विकासमा टेवा पुर्‍याउने उद्देश्यले बाराको निजगढमा सुरु भएको प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मधेश प्रदेशले पहिलो दिनको खेलमा अग्रता बनाएको छ । पहिलो दिनको पाँचवटा तौल समुहको सम्पन्न प्रतियोगितामा मधेश प्रदेशले दुई स्वर्ण, दुई काश्य र एक रजत पदक हासिल गरी पहिलो दिन टिम […]

पुरा पढ़नुश

एसीसी प्रिमियर कप विजेता खेलाडीलाई जनही ६ लाख रुपैयाँ दिने सरकारको निर्णय

काठमाडौं, २० वैशाख । नेपाल सरकारले एसीसी प्रिमियर कप विजेता नेपाली राष्ट्रिय टोलीका प्रत्येक खेलाडीलाई ६ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई प्रतिखेलाडी  ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिएका छन् […]

पुरा पढ़नुश

एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, अब भारत र पाकिस्तानसँग खल्ने

काठमाडौं, १९ वैशाख । एसीसी प्रिमियर कपको नेपाल च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा यूएईले सात विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । यूएईले दिएको ११८ रनको लक्ष्य लक्ष्य नेपालले ३ विकेट गुमाएर ३०.३ ओभरमै भेट्याएको हो । नेपालका लागि गुल्सन झाले सर्वाधिक ६७ रन जोड्दा भीम सार्कीले ३६ […]

पुरा पढ़नुश

एसीसी प्रिमियम कप क्रिकेट: नेपाल र युएईकाे बाँकी फाइनल खेल सुरु

काठमाडाै, १९ बैशाख । नेपाल र संयुक्त अरब इमिरेटस (युएई) बिचको फाइनल खेल सुरू भएकाे छ ।   एसीसी प्रिमियम कप क्रिकेटको सोमवारको खेल बर्षाका कारण रोकिन पुगेकाे बाँकी खेल पुरा गर्नका लागि आज पुन: खेल सुरु भएकाे हाे ।     त्रिभुवन बिश्वबिद्यालय क्रिकेट मैदानमा जारी खेलमा युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाइरहेको […]

पुरा पढ़नुश

वर्षाले खेल रद्द भएपछि नेपाल एसीसी कपको फाइनलमा

काठमाडौं, १६ बैशाख ।  नेपाल एसिसी प्रिमियर कपको फाइनलमा पुगेको छ ।   किर्तिपुर खेल मैदानमा भारी वर्षाको कारण कुवेतसँगको खेल रद्द भएपछि खेल नतिजा विहीन हुदाँ नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो ।   जितको लागि २ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाइरहदा खेल वर्षाको […]

पुरा पढ़नुश