भारत चाैथाें पटक क्रिकेट विश्वकपको फाइनलमा
काठमाडौं, ३० कार्तिक । भारत चौथो पटक क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ । बुधबार राती सम्पन्न पहिलो सेमिफाइनलमा भारतले न्यूजील्याण्डलाई ७० रनले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको हो । भारतले दिएको ३९८ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले ४८.५ ओभरमा अल आउट हुदै ३२७ रन बनाएको थियो । न्यूजील्याण्डलाई अल आउट गर्ने क्रममा भारतका बलर […]
पुरा पढ़नुश