रोहित र ललितको उत्कृष्ट प्रदर्शनमा नेपालको यूएईमाथि विजयी
काठमाडौं, २८ फागुन । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आइतबार भएको खेलमा नेपालले यूएईमाथि जित हासिल गरेको छ । नेपालले यूएईलाई १७७ रनले हराएको हो । नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याउने क्रममा यूएई २२.५ ओभरको समाप्तिमा अलआउट हुँदै ७१ जोड्यो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेलको उत्कृष्ट ब्याटिङ र बलिङमा ललित राजवंशीले पाँच विकेट […]
पुरा पढ़नुश