कर्णालीले बिराटनगरलाइ ७ रनले हरायाे

काठमाडौं, २२ मंसीर ।  नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लगातार दोस्रो जित हासिल गरेको छ ।   र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न रोमाञ्चक खेलमा कर्णालीले विराटनगरलाई सात रनले हरायो ।   कर्णालीले प्रस्तुत गरेको १३४ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा आठ विकेट गुमाउँदा मात्र १२६ रन बनाउन सक्यो ।   कर्णालीको जितमा नन्दन […]

पुरा पढ़नुश

एनपीएलको दोस्रो खेलः बिराटनगर र लुम्बनी बिच प्रतिस्पर्धा हुने

काठमाडौ ,मंसिर १९ । आज नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौं र सातौं खेल हुदैँछ ।   आजको दोस्रो खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्सको बिचमा प्रतिस्पर्धा हुदैँछ ।   त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल अपरान्ह १ः१५ बजेवाट सुरू हुनेछ ।   जनकपुर बोल्टस र […]

पुरा पढ़नुश

जनकपुर बोल्ट्स एनपीएलकाे पहिलाे खेलमा बिजयी

काठमाडौं,१५ मंसिर  । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगकाे पहिलाे खेलमा बिजयी भएकाे छ ।   कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सविरुद्ध आठ विकेटको जित निकाल्यो ।   विराटनगरले प्रस्तुत गरेको १२८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा विकेट दुई विकेट गुमाउँदै पूरा गर्यो ।   जनकपुरका लागि मिलन्थाले  ५३ बलमा  ९ […]

पुरा पढ़नुश

एनपिएलको पहिलो संस्करण आजबाट सुरू हुँदै

काठमाडौं, १५ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण आजबाट सुरू हुँदैछ।   त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा २० दिन चल्ने प्रतियोगिताको औपचारिक उदघाट आज हुनेछ ।   एनपीएलको पहिलो उदघाटन खेल विराटनगर र जनकपुरका बिचमा हुनेछ । जनकपुरका तर्फबाट अनिल शाह कप्तानीमा रहनेछन भने विराटनगर किंग्सको नेतृत्व सन्दीप लामिछानेले गर्नेछन् […]

पुरा पढ़नुश

आईपीएल अक्सन गराउन दिएकाे साउदीले खेल भने नगराउने

रियाद, १२ मंसिर। आईपीएल २०२५ को मेगा अक्सन साउदी अरबमा भएको थियो ।   यस मेगा लिलामी पछि बाहिर आएको ठूलो अपडेटमा यो स्पष्ट भयो कि साउदी अरेबियामा विश्वको सबैभन्दा महँगो क्रिकेट लिग भने हुनेछैन। साउदी पक्षबाट सबै प्रकारका दावीहरू अस्वीकार गरिएको छ। साउदीमा हुने क्रिकेट लिगले इन्डियन प्रिमियर लिगसँग प्रतिस्पर्धा गर्ने बताइएको छ । […]

पुरा पढ़नुश

आइपीएल अक्सनको पहिलो दिन, ७२ खेलाडीका लागि ७४८.७२ करोड खर्च

मुम्बई, १० मंसिर  । आईपीएल अक्सनको पहिलो दिन ७२ खेलाडीमा भारतीय ४६७.९५ करोड रुपैयाँ ( नेपाली रूपैयाँ ७४८.७२ करोड खर्च)  खर्च गरिएको छ ।   विकेट किपर ब्याट्सम्यान ऋषभ पन्त आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी बनेका छन र लिलामीको पहिलो दिन लखनऊ सुपर जाइन्ट्सले उनको लागि २७ करोड भारुको कीर्तिमानी बोली लगाएको छ ।   […]

पुरा पढ़नुश

नेपाली कांग्रेस पर्साद्वारा महिला क्रिकेटर साना परवीनको सम्मान

रसीद आलम,बिरगंज, ८ मंसिर नेपाली महिला यु-१९ क्रिकेट टोलीकी खेलाडी साना परवीनलाई नेपाली कांग्रेस पर्साले राष्ट्रिय टोलीका लागि उत्कृष्ट प्रदर्शन गरेको भन्दै सम्मान गरेको छ। विशेष रूपमा फाइनल खेलमा प्रभावशाली भूमिका निर्वाह गरेकाले कांग्रेसले उनको योगदानलाई कदर गरेको हो। नेपाली कांग्रेसका नेता शहाबुद्दीन अन्सारीले परवीनलाई बिरगंजस्थित कांग्रेस पार्टी कार्यालयमा आमन्त्रण गरी सम्मान गरे। उनले परवीनको […]

पुरा पढ़नुश

च्याम्पियन्स ट्रफी क्रिकेट खेल्न भारत पाकिस्तान नजाने

काठमाडौँ ,२४ कार्तिक । भारतीय क्रिकेट टिम अर्को वर्ष हुने च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगितामा सहभागी हुन पाकिस्तान नजाने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले हालै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई आफ्नो निर्णय पछाडि सुरक्षा चिन्ताको कारणले पत्र पठाएको छ । भारतले आफ्ना सबै खेल दुबईमा खेल्न चाहेको पनि बताएको मिडिया रिपोर्टमा उल्लेख […]

पुरा पढ़नुश

आइपिएलको मेगा अक्सनका लागि १५७४ खेलाडी, नेपाली खेलाडीले गराएनन् दर्ता

काठमाडौँ,२१ कार्तिक  । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मेगा अक्सनका लागि १५७४ खेलाडी दर्ता भएका छन् । नोभेम्बर ४ सम्म खेलाडी दर्ताको समय दिइएकोमा ११६५ भारतीय र ४०९ विदेशी खेलाडी दर्ता भएको आइपिएलले जानकारी दिएको छ । दर्ता भएका खेलाडीमा ३२० क्याप्ड खेलाडी रहेका छन् भने १२२४ खेलाडी अनक्याप्ड र ३० खेलाडी एसोसियट्स देशबाट रहेका […]

पुरा पढ़नुश

भारतले घरेलु मैदानमा २५ बर्षपछि गुमायो टेस्ट सिरिज

काठमाडौँ,१८ कार्तिक  । भारतले घरेलु मैदानमा २५ बर्षपछि टेस्ट सिरिजका सबै खेल हारेको छ । आइतबार जारी टेस्टको तेस्रो खेलमा न्यूजील्याण्डसँग २५ रनले हार बेहोरेसँगै सिरिज ३-० ले हारेको हो । यस अघि भारत १९९९-२००० मा दक्षिण अफ्रिकासँग टेस्ट सिरिज २-० ले हारेको थियो । यस टेस्टमा न्यूजील्याण्डले पहिलो इनिंगमा २३४ रन बनाएको थियो भने […]

पुरा पढ़नुश