भारत आईसीसी प्रतियोगिताको १४औ फाइनल खेल्दै
काठमाडौँ । रोहित शर्माको नेतृत्वमा भारतीय क्रिकेट टिम अर्को आईसीसी प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको छ । भारत च्याम्पियन्स ट्रफीको उपाधि भिडन्तमा प्रवेश गरेको छ, जहाँ उसले आइतबार दुबईमा न्युजील्याण्डको सामना गर्नेछ । भारत प्रतियोगितामा अहिलेसम्म अपराजित छ र लगातार चार खेल जितेर फाइनलमा पुगेको छ । पछिल्ला केही वर्षहरूमा आईसीसी प्रतियोगिताहरूमा भारतको प्रदर्शन उत्कृष्ट […]
पुरा पढ़नुश