असोज -३ दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाल बाङ्लादेश संग ३-१ले पराजित भएको छ । नेपाल बाङ्लादेशसंग पराजित भइ उप -बिजेता भएको छ ।
बाङ्लादेश नेपाललाई ३-१ गोलको अन्तरले पराजित गर्दै पहिलोपटक साफ महिला च्याम्पियनसिपको उपाधी जिति इतिहास रचेको छ।

साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित भए लग्तै टिमका प्रशिक्षक कुमार थापाले जिम्मेवारी छोडेको घोषणा गरेका छन् ।