असोज -३
आइतबार ताइवानमा ६.८तीव्रताको भुकम्पले पुरै ताइवानलाई हल्लाएको छ ।२४घन्टाको अन्तरालमा दोस्रो पटक गएको परा-कम्पनले पुरै ताइवान बासी त्रसित भएका छन ।
ताइवानको दक्षिणि-पुर्बी हिस्सामा एक व्यक्तिको मृत्यु र लगभग १५०जना व्यक्ति घाइते भएका कुरा पुष्टि भएको छ ।राजधानी ताइपेमा दोस्रो परा कम्पन ५.५तीव्रताको भुकम्प ताइपेबासीले महसुस गरेको छन ।
आइतबार बिहान १०बजे तटिय शहर हुलिअन देखि ६६किलोमिटर दक्षिण -दक्षिण पश्चिममा १३ किलोमिटरको गहिराईमा भुकम्प गएको जानकारी सन्युक्त राज्य भु-बैज्ञानिक सर्बेक्षणले पुष्टि गरेको छ् ।यद्यपि अमेरिकि भु -बैज्ञानिक
सर्बेक्षणले आइतबार गएको भुकम्पको तीव्रता ७.२ र १०किलोमिटर मापन गरेका छन।
