साझाको बिजुली बस उद्घाटन गर्न राष्ट्रपति भण्डारी पाटनमा।

समाचार

पुस २३,काठमाडौ ।साझा यातायातले नेपालमा भित्र्याएको ठूला आकारका बसको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । उनले साझाको केन्द्रीय कार्यालय ललितपुरको पाटन पुगेर बसको उद्घाटन गरेकी हुन् ।

सो क्रममा उनले साझा बसमा चढेकी पनि थिइन । साझाले यी बस काठमाडाैंकाे  विभिन्न रुटमा चलाउने जनाएकाे छ ।

तुलनात्मक रुपमा यस्ता बस सञ्चालन गर्न निकै कम खर्च पर्ने जनाइएकाे छ ,साथै वातावरणमा प्रदुषण पनि न्यूनीकरण गर्न सकिन्छ ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *