भारत पठाउन लागेको ४८ वटा गाई गोरु प्रहरीको नियन्त्रणमा

समाचार

युगलकिशोर श्रीवास्तव ।
महोत्तरी, १ फागुन । भारततर्फ लैजादै गरेको ४८ वटा गाई गोरुलाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्सीस्थित दशगजाबाट डोरयाउदै लगिरहेको अवस्थामा एक जना व्यक्तिसहित ४८ वटा गाई गोरुलाई सोमबार बिहान नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक प्रकाश पोखरेलले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा  सम्सी –७ का १८ वर्षीय गुफरान सेख रहेका छन । फरार रहेका अरुको खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *