सरकारबाट बाहिरिने एमालेको निर्णय

राजनीति समाचार

काठमाडौं, १५ फागुन । एमाले सरकारबाट बाहिरिने भएको छ । सोमबार बसेको एमाले सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्रीले सहमति पालना  नगरेकाले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *