नक्कली भुटानी शरणार्थी प्रकरण अपडेट:पुर्व मन्त्री खाँणलाई चार दिन हिरासतमा राख्न अनुमति

समाचार

काठमाडौं, २७ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज बिहान पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ ।

 

जिल्ला अदालत काठमाडौंले चार दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै खाँड माथीको थप अनुसन्धान अघि बढाईनेछ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *