२४ तोला सुनसहित एक महिला पक्राउ

समाचार

पोखरा, २५ साउन । पोखरामा एक महिला अवैध २४ तोला सुनसहित पक्राउ परेकी छन् ।

 

काठमाडौंबाट पोखरा आउने क्रममा पृथ्वीचोकबाट झापाको बिर्तामोड नगरपालिका–१ कि  ४५ वर्षीया कल्पना गुरुङलाई २४ तोला सुनसहित वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको हो ।

स्थानीय र प्रत्यक्षदर्शीको रोहबरमा मुचुल्का उठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *