बल्खुमा झडप , स्थीति सामान्य बन्दै।

समाचार

काठमाडौं, ७ मंसिर  । नेकपा एमाले निकट युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको समुह बिचमा बल्खुमा भएको झडप सामान्य अवस्थातर्फ बढेको छ ।

 

कालिमाटीवाट बल्खु पुगेका युवा संघको रयाली माथी प्रसाईं समुहले ढुंगामुढा गरे पछि स्थीति केहीबेर तनाबग्रस्त भएको थियो ।

 

सो क्रममा केहीबेर दुबैतर्फबाट ढुंगामुढा भएको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास जारी छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *